काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) नेकपा स्थायी समिति बैठकमा सरकारको निरन्तर आलोचना, मन्त्रिपरिषद् पुनर्गठनको माग
२) मेलम्ची आयोजना विवादः ’सिएमसी’को धरौटी जफत गरेर काम अघि बढाउने सोचमा मन्त्रालय
३) भाषा परीक्षामार्फत नेपाली कामदार जापान जान पाउने, विद्यार्थीलाई पनि रोजगारीको क्षेत्र फराकिलो
४) रोनाल्डोलाई उछिने मेसीले, जिते पाँचौ पटक युरोपियन गोल्डन बुट अवार्ड
५) र, अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, सामाजिक सञ्जाल ’डेमोक्रेटिक पार्टी’को पक्षमा
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।