सर्लाही– घरमै लागुऔषध कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
सर्लाही चन्द्रनगर गाउँपालिका २ का ५० वर्षीय तुलसी साहलाई प्रहरीले २ किलो गाँजासहित पक्राउ गरेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।