जनकपुर– धनुषाको हंषपुर नगरपालिका ५, सुगानिकासबाट प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ।
हंषपुर ७ का ३१ वर्षीय ‘बचन’ भन्ने बेचन मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय मंगल साह तेलीको पसलमा मदिरा खाँदै गरेका मण्डलको साथबाट नायन एमएमको ६ राउण्ड गोली लोड गरिएको पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।