जनकपुर– धनुषाको बटेश्वर गाउँपालिका १ स्थित सःमिलमा आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ।
डाल्लाखारीका लटटु महतोको सःमिलमा रहेको ग्यास सिलिन्डरबाट आगलागी सुरु भएको थियो।
आगोले सःमिल र विद्युतीय मोटरसमेत जलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।