काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) कलेजो क्यान्सर पीडित पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
२) नेकपा स्थायी समिति बैठकमा नेतृत्वलाई सुझाव, सार्वजनिक टिप्पणीको छड्के जवाफ दिएर नभाग्नुस्
३) एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण, उच्च अदालतमा अन्तिम सुनुवाइ सुरु
४) एभरेष्ट प्रिमियर लिगमा ललितपुरको जित, काठमाडौंलाई हराउँदै फाइनलमा प्रवेश
५) र, मेक्सिको सीमामा तीन हजार अमेरिकी सैनिक कटौती, आवश्यकताअनुसार थप सैनिक पठाउन सक्ने
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।