काठमाडौं– आजका मुख्य समाचार सहितको नेपाल लाइभ समाचारका मुख्य मुख्य शीर्षकहरूः
१) नेकपा स्थायी समिति बैठक भोली बस्नेगरी स्थगित, सरकार र पार्टी सञ्चालन पद्धतिप्रति नेताहरुको असन्तुष्टि
२) मेलम्ची खानेपानी आयोजनामा इटाली कम्पनीको भाग्ने प्रयास, ८ कर्मचारीको पासपोर्ट नियन्त्रणमा
३) श्रम स्वीकृति दिइएका देशमा लागत खर्च नतोक्दा कामदारलाई सास्ती, म्यानपावर मालामाल
४) एभरेस्ट प्रिमियर लिगको क्वालिफायर्समा काठमाडौं, विराटनगर समूह चरणबाटै बाहिरियो
५) र, शिख दंगा प्रकरणः ३४ वर्षपछि भारतीय कांग्रेस नेता धमाधम दोषी ठहर
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।