काठमाडौं- आजका मुख्य समाचार सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने वामदेवको प्रस्ताव, ‘संविधानमा मिल्ने भए दुवै प्रधानमन्त्री हुन्थ्यौँ ओलीको जवाफ’
२) आफ्नै सल्लाहकार अलीलाई ठेक्का दिलाउन प्रधानमन्त्रीको ठाडो निर्देशन, प्राधिकरणलाई दबाब
३) फोरजी विस्तारको १९ अर्ब ठेक्कामा कर्के नजर, बिचौलियाको फन्दामा सञ्चार मन्त्री
४) विश्व शारीरिक सुगठन स्वर्ण नेपाललाई, महेश्वरले पछि पारे १२ खेलाडी
५) र, श्रीलंकामा विक्रमासिंघे नै प्रधानमन्त्री, आफैंले हटाएका सिरिसेनाले खुवाए सपथ
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।