काठमाडौं- आजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरुः
१) नेकपा स्थायी कमिटीको बैठक सोमवारसम्मका लागि स्थगित, अध्यक्षको प्रतिवेदनमा बामदेवको फरक मत
२) कांग्रेस महासमिति बैठक आजबाट सुरु, बैठक पुस ३ सम्म चल्ने
३) सातै प्रदेशका सभामुख चितवनको सौराहामा, कानून निर्माणमा कसरी सहकार्य र समन्वयगर्न सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रीत
४) दुइ दशक लामो क्रिकेट यात्राबाट शक्ति गौचनले लिए सन्यास, बाँकी जिवन क्रिकेटको विकास र प्रशिक्षणमा विताउने ।
५) र श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्धारा राजिनामा, आगामी दिनमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने
अब हेरौं पूरा भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।