• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस महासमिति बैठक आजदेखि सुरु

64x64
नेपाल लाइभ शनिबार, मंसिर २९, २०७५  ०७:३४
1140x725

काठमाडाैं– नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

पुस ३ सम्म चल्ने बैठकमा करिब १६ सय महासमिति प्रतिनिधि सहभागी हुनेछन्।

बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका निर्वाचन क्षेत्रअनुसार सदस्यहरु सहभागी हुनेछन्।

त्यसअनुरुप १२ सय प्रतिनिधि हुनेछन्। भ्रातृ–शुभेच्छुक र जनसम्पर्क समितिबाट ९७–९७ जना सहभागी हुनेछन्।

जिल्ला सभापति रहेर महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति पर्यवेक्षकको हैसियतमा सहभागी हुने जनाइएको छ।

Ncell 2
Ncell 2

साथै, बैठकमा सहभागी गराउनका लागि सभापतिले १० जना मनोनित गर्ने व्यवस्था छ।

बैठकमा उपस्थित हुने महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन आज हुनेछ।  ११ बजे उद्घाटन हुने बैठकमा आज दस्तावेजहरु पनि वितरण हुने बताइएको छ। पाँच प्रतिवेदन पेस भएपछि आइतबार बिहानदेखि सामूहिक छलफल हुने बताइएको छ।

आइतबारदेखि पाँच प्रदेशअनुसार समूह विभाजन गरी त्यसको निर्क्योल तीन बजे एकत्रित गरी सोही दिन बैठक सकिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। महासमितिका लागि अनुमानित एक करोड खर्च हुने उनले बताए।

कांग्रेसको महासमिति बैठकको लागत सहभागी र पार्टीको जगेडा कोषबाट हुने उनले बताए। उनले भने, ‘विगतमा देखिएका विसंगति हटाइएको छ। महासमिति नमुनाका रुपमा सकिन्छ।’महासमिति सदस्यले एक हजार रुपियाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ।

व्यवस्थापनका लागि उपत्यकाका तीन जिल्लाले ठाँउ–ठाँउमा प्रवेशद्वार बनाउने काठमाडौंका सभापति सबुज बानियाँले बताए।

केन्द्रीय समितिमा सहमति हुन नसकेका विषयहरु फरक मतकै रुपमा बैठकमा प्रवेश हुने शर्माले जानकारी गराए। बैठकमा पदााधिकारीहरुले विभिन्न पाँच प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु
४ बुँदे माग अघि सार्दै राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले गर्यो बहिष्कार
आज पनि बढ्यो सुनको मूल्य
सम्बन्धित सामग्री
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो। अ... बुधबार, असोज २९, २०८२
४ बुँदे माग अघि सार्दै राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले गर्यो बहिष्कार उनीहरुले विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्... बुधबार, असोज २९, २०८२
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (... बुधबार, असोज २९, २०८२
ताजा समाचारसबै
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु बुधबार, असोज २९, २०८२
४ बुँदे माग अघि सार्दै राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले गर्यो बहिष्कार बुधबार, असोज २९, २०८२
आज पनि बढ्यो सुनको मूल्य बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
आज पनि बढ्यो सुनको मूल्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्