काठमाडौं- आजका मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य विषयहरूः
१) विमानस्थल कार्यालयद्वारा १० वटा चेक गायब, विमानस्थलका पूर्व प्रमुख र व्यवसायीको मिलेमतो
२) ३८ क्वीन्टल सुन तस्करी प्रकरणः धमाधम छुट्दै आरोपी, अनुसन्धानको फाइल गृहमै अड्कियो
३) युवा स्वरोजगारः सहुलियत कर्जा दिन बैंकको आनकानी, कर्जा प्रवाह नगर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी
४) एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई राहत, विराटनगर अप्ठ्यारोमा
५) र, भारतको मेघालयमा सञ्चालित अवैध कोइला खानीमा बाढी, १३ कामदार बेपत्ता
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।