काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचारहरू-
१) संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको नाम सिफारिस, चोलेन्द्र शमशेर राणा सर्वसम्मत
२) ४६ करोड ह्याकिङ प्रकरणको दस्तावेजः एनआइसी एसिया बैंक अत्यन्तै सुरक्षा जोखिममा
३) बिमा कम्पनीमा पूँजीवृद्धिको चटारो, १७ कम्पनीको पुगेन चुक्तापूँजी
४) माल्दिभ्स फुटबल अवार्ड, नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर किरण मनोनयनमा
५) र, श्रीलंकामा शक्ति सङ्घर्ष रोकिने संभावना, अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेलाई पुनःस्थापित हुने बाटो खुला
अब सुनौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।