काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) संवैधानिक परिषद्को बैठक आज पनि सर्यो, देउवा अनुपस्थित भएपछि बिहीबार बिहान पुनः बस्ने।
२) सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर– वाइडबडी खरिदको टेन्डर प्रक्रियादेखि नै गडबडी।
३) सहुलियत ऋण लिन विदेशबाट फर्किएका युवाको आकर्षण, २ सातामा ८ सय २५ आवेदन।
४) एभरेस्ट प्रिमियर लिगमा लगातार भैरहवा र ललितपुर 'प्लेअफ'मा, विराटनगरको पहिलो हार।
५) यमन सरकार र विद्रोहीबीचको वार्ता स्वीडेनमा जारी, करिब १५ हजार कैदीको नाम सार्वजनिक।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।