काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रस्ताव मस्यौदा पेस, अधिनायकवादको शंकालाई सरकारले पुष्टि गरेको आरोप।
२) सर्वोच्चले मगायो मुद्रा अपचलनका आरोपित निगमका पाइलटको फाइल, सक्कल प्रति पेस गर्न आदेश।
३) सरकारले तोकेभन्दा बढी रकम असुल्छन् म्यानपावर, कामदारले यथार्थता लुकाउँदा कारबाहीमा कठिनाइ।
४) ‘ए’ डिभिजन लिगको उपाधि होडमा चार क्लब, मनाङलाई टक्कर दिँदै थ्रीस्टार, संकटा र आर्मी।
५) भारतमा विधानसभा निर्वाचन, सुरुवाती मतपरिणामअनुसार मोदीलाई धक्का लाग्ने संकेत।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।