काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) नेकपा नाम विवाद : जवाफ पेस गर्न नेकपा र निर्वाचन आयोगलाई सर्वोच्च अदालतले बोलायो।
२) निर्मला हत्याबारे आइजिपी खनालको जवाफ, लापरबाही गरेको पाए बर्दी फुकाल्दिन चुनौती।
३) अनियमितता गर्ने ठेकेदारको पक्षमा निर्माण व्यवसायी महासंघ, ठूला ठेकेदारविरुद्धको मुद्दाले आत्तियो।
४) करियरको नवौं लिग बिबिएल खेल्दै सन्दीप लामिछाने, आइतबार राति अस्ट्रेलिया प्रस्थान।
५) खसाेग्गी हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग, साउदीद्वारा अस्वीकार।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।