काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) प्रहरीको गोलि लागि डकैती नाइके राजन लिम्बु घाइते, साढे १० वर्ष जेल बस्दा पनि खुलेन चेत।
२) सिक्टा सिँचाइ आयोजना अनियमितताः पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा।
३) जनकपुरमा आजबाट विवाह पञ्चमी महोत्सव सुरु, ५ हजार जन्ती सहभागी हुने।
४) नेपालमा रग्बी विश्वकपको ट्रफी, विश्व सम्पदा सूचीमा रहेका ४ स्थानमा पुर्याइयो।
५) जर्मन चान्सलर एन्जेला मर्केलले पार्टी नेतृत्वबाट विश्राम लिँदै, मर्केल युगको अन्त्य हुने विश्लेषकहरुको भनाइ।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।