ad

मार्सको १५औं वार्षिकोत्सव सम्पन्न

नेपाल लाइभ

Nepal Live

काठमाडौं– मार्सको १५औं वार्षिकोत्सव सम्पन्न भएको छ। एजेन्सीले वार्षिकोत्सवको सन्दर्भ पारेर डिजिटल मार्केटिङको सुरुवात गरेको छ।

एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको दाबी गरेको छ। १५ वर्षको समयावधिमा मार्सले पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले बताए।

सन् २००३ लेखि २०१८ सम्म आइपुग्दा सेवाग्राहीलाई सन्तुष्ट बनाएको बताउँदै अधिकारीले आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको बताए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने