• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

धनगढीमा गुन्जियाे नेपथ्यको धुन

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  ०७:२२
1140x725

धनगढी– नेपथ्य ब्यान्डको पूर्वपश्चिम सांगीतिक यात्रा शनिबार धनगढीमा सम्पन्न् भएको छ। पूर्वी नेपालको बिर्तामोडबाट मंसिर ४ गते सुरु भएको यात्रा धरान, बुटवल हुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।

‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब चाहीं युद्धपछि सुधारोन्मुख नेपाल देखा पर्न लागेकामा खुसी छु।’

धनगढीमा नेपथ्यको यो चौथो उपस्थिति थियो। यसअघि २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियानअन्तर्गत ब्यान्डले यहाँ आफ्नो प्रस्तुति देखाएको थियो।

पहिलेजस्तै यसपटक पनि धनगढी रंगशाला प्रांगणमा जम्मा भएका दर्शकहरुमा विविधता देखिन्थ्यो। तिनै मध्येकी एक थिइन्– विमला विष्ट। ८ वर्षे छोरा र ३ वर्षीया छोरी साथैमा लिएर आएकी विमलाको निम्ति यो नेपथ्यको पहिलो कार्यक्रम थिएन।

यसभन्दा अघिल्लोपटक २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रामा संलग्न भर्इ नेपथ्य धनगढीमा प्रस्तुत हुँदा उनी दस कक्षामा अध्ययनरत छात्रा थिइन्। उनी पढ्ने त्रिनगर विद्यालयमा नै त्यो कार्यक्रमको आयोजना भएको थियो। त्यतिबेला एक छात्राका रुपमा नेपथ्यको कन्सर्ट हेरेकी विमला यतिबेला आफ्ना छोराछारीसहित उपस्थित हुँदा त्यही पुरानो दिनलाई फेरि सम्झना गरिरहेकी थिइन्।

पहिले दिउँसो कन्सर्ट आयोजना भएको स्थानमा अहिले राति भइरहेको परिस्थिति नै उनको निम्ति बदलिँदो समयको उदाहरण थियो।

‘द्वन्दकालको त्योबेला साँझपख भेला हुन त परको कुरा हिँडडुल गर्न पनि डरमर्दो थियो,’ उनले भनिन्, ‘आज चाहीं म साना केटाकेटीसमेत साथमा लिएर यसरी रातिको कार्यक्रम हेर्न सक्ने भएकी छु।’

विमलाले बिहीबारको कन्सर्टमा आफूमात्र नभर्इ धनगढीका थुप्रै चिनेजानेका मानिसहरु आफ्ना बालबच्चासहित उपस्थित भएको जानकारी दिइन्। ‘उतिबेला विद्यार्थी हुँदाजस्तै आज पनि रमाइलो लागिरहेको छ,’ विमलाले थपिन्, ‘नेपथ्यको अनुभवले पुरानो समयसँग जोड्दो रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

धनगढी कन्सर्टको सुरुवातमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्उो। म्यूजिक भिडियो बज्न सुरु गरेसँगै मञ्चमा उक्लेको नेपथ्यले लगातार दुइ घन्टासम्म ब्यान्डका नयाँ पुराना गीतहरु सुनाएको थियो।

धनगढीमा आयोजित प्रायः कार्यक्रमहरु हेर्दै आएका स्थानीय सञ्चारकर्मी नवराज धानुकका अनुसार नेपथ्यको मौलिक अनि लोकप्रिय गायन मात्र नभर्इ आधुनिक प्रस्तुतिका हिसाबले पनि कन्सर्ट विशेष थियो। ‘ध्वनि, प्रकाश, भिडियोको प्राविधिक संयोजन र प्रस्तुति असाध्यै उत्कृष्ट लाग्यो,’ धानुकले भने, ‘यो स्तरको कार्यक्रम सुदुरपश्चिममै पहिलोपटक भएको हो।’ 

धानुकले यत्तिको दर्शक पनि यसअघि जुटेको आफूलाई सम्झना नरहेको उल्लेख गरे।

Xtrem

Xtrem

‘हामीले काठमाडौं भित्र वा बाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एउटै स्तर प्रदान गर्दै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यसपटक पनि कलाकार र प्राविधिकको भ्रमणदल देखि लिएर अत्याधुनिक ‘साउन्ड सिस्टम’सहितको यात्रा चार वटै सहरमा सम्पन्न गरेका हौं।’

सुदूरपश्चिम कैलाली त्यही भूमि हो जहाँ कुनै समय मुलुककै नाम चलेका कवि तथा गीतकार कार्यरत रहँदा यो भेगको विरह माथि चर्चित सिर्जना तयार भएको थियो। त्यो कविताको लाइनले भन्थ्यो, ‘सूर्य पनि अस्ताउन मात्र आउँछ सुदुर पश्चिममा।’

‘अब यो भावना अन्त्य हुँदैछ,’ गायक अमृतले कन्सर्टकै क्रममा भने, ‘सिंगो मुलुक एकभएर जानुपर्छ र त्यसमा सुदुरपश्चिमले पनि हातेमालो गर्नेछ भन्ने विश्वास लिएको छु।’ अमृतले यस अवधि बीचमै पनि यो प्रदेश सम्वृद्धिउन्मुख भएको देख्दा खुसी लागेको बताए।

सुदुरपश्चिमसँग अथाह प्राकृतिक सुन्दरता रहेको र त्यसको पहिचान गरेर धेरै अगाडि बढ्न सक्ने सुझाव पनि उनले दिए।

कन्सर्टको अन्त्य ७३ वर्षअघि कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी गीत ‘रातो र चन्द्र सूर्य’बाट भएको थियो। राष्ट्रिय झन्डाको स्तुतिमा रचिएको यस गीतमा धनगढीवासीले उत्साहका साथ नाच्दै देशप्रतिको माया दर्शाएका थिए।

धनगढीमा कार्यक्रमको स्थानीय आयोजना भने ‘दाताज् इभेन्ट’ र ‘द मान्सन् नेपाल’ले संयुक्त रुपमा गरेको थियो।

ब्यान्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले यसरी देसभर कार्यक्रम आयोजना गरेको हो।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्