धादिङ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेस अहिले विधि र विधानअनुसार चल्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
कांग्रेस कोषाध्यक्षको राष्ट्रिय भेलामा उनले भने– 'पार्टीमा काम गर्ने र नगर्नेको एउटै मूल्यांकन भइरहेको छ, यसले पार्टीलाई उर्जा प्रदान गर्दैन।'
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएको नेता सिंहले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।