नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १० दशमलब ५३ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र कम्पनीको आगामी साभारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन्।
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने