काठमाडौं– नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १० दशमलब ५३ प्रतिशत नगद लाभांश दिने भएको छ।
_x000D_
_x000D_
बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D_
_x000D_
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र कम्पनीको आगामी साभारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।