कास्की- सेती नदी खोंचमा कायाकिङ गर्ने क्रममा एक जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
_x000D_
_x000D_
पोखरा–१९ स्थित सेती नदीकाे खोंचमा कायाकिङ गर्ने क्रममा २३ वर्षीय क्यासन्द्र इस्सी इम्यारी दूर्घटनामा परी घाइते भएका थिए। उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चेकजाँच गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
'अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ,’ प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले भने ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।