• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसिया प्यासिफिक समिटमा सहभागी हुन विशिष्ट पाहुना अाउने क्रम सुरु, सुकी र सेन अाइपुगे

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  १०:४९
1140x725

काठमाडौं- काठमाडौंमा आयोजना हुने ‘एसिया प्यासफिक समिट २०१८’मा सहभागी हुन कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमार राज्य परमर्शदाता आङ साङ सुकी नेपाल आएका छन्।

_x000D_ _x000D_

सम्मेलनमा सहभागी हुन आए पनि सेन र सुकीलाई नेपाल सरकारले नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाएको थियो। सेन र सुकी दुवैलाई उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थलमा स्वागत गरेका छन्। मंसिर १४ र १५ गते काठमाडौँमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागी हुन सेन र सुकीबाहेक अरु पाँच देशका राष्ट्र/सरकार प्रमुख र उप-प्रमुख नेपालमा आउने कार्यक्रम छ। 

_x000D_ _x000D_

सेन र सुकी सम्मेलनमा सहभागी हुनुका साथै नेपालको दुई पक्षीय भ्रमणमा पनि आएका हुन्। उनीहरूलाई नेपाल सरकारले औपचारिक भ्रमणको निम्ता पठाएको थियो। 

_x000D_ _x000D_

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुइपक्षीय शिष्टाचार भेट समेत गरेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालमा कार्यरत आइएनजिओ युनिभर्सल पिस फेडेरेसनको आयोजनामा हुन लागेको सम्मेलनमा पहिला सरकार सह-आयोजक रहे पनि विभिन्न क्षेत्रको आलोचनापछि सरकार सह-आयोजकबाट पछि हटेको छ। सरकारले कार्यक्रमा सहयोगीको भूमिका खेल्दै छ।

_x000D_ _x000D_

सम्मेलनमा विभिन्न ४५ देशका पन्ध्र सय प्रतिनिधिहरू काठमाडौँ आउने आयोजक युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष एकनाथ ढकालले बताए। ‘कार्यक्रम अरू देशमा पनि आयोजना हुन सक्थ्यो, नेपालमा आयोजना हुनु गौरवको कुरा हो,' उनले भने। 

_x000D_ _x000D_

आइएनजिओका आयोजनामा हुने सम्मेलनमा सरकार किन सहभागी भएको भन्ने प्रश्न चौर्तफी उठेपछि एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री माधव नेपालले भने, ‘विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन नेपाल आउने प्रतिनिधिहरूको सुरक्षा व्यवस्था, खानपान र यातायातको व्यवस्था मात्रै सरकारले हेर्ने हो, सरकार आयोजक होइन।’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरूको व्यवस्थापन मात्रै सरकारले गर्ने नेपालको भनाइ थियो।

_x000D_ _x000D_

कार्यक्रम आयोजनामा करिब २० करोड खर्च हुने आयोजक युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष एकनाथ ढकालले बताएका छन्। 

_x000D_ _x000D_

युनिभर्सल पिस फेडेरेसनका संस्थापक अध्यक्ष सन म्युङ मून हुन्। उनको जन्म हाल उत्तर कोरियामा पर्ने ठाउँमा सन् १९२० मा भएको थियो। कोरियन प्रायद्वीपमा उत्तर र दक्षिण कोरियाबीच युद्ध हुँदा उनी जिसस क्राइस्टका सन्देश प्रचार गर्ने गर्थे।

_x000D_ _x000D_

त्यसअघि सन् १९३५ मा एक बिहान ध्यानमा रहेको बेला क्राइष्ट उनी सामु उपस्थित भएर आफनो अधुरो काम पुरा गर्न उनलाई आग्रह गरेको उनका आधिकारीक वेवसाइटमा उल्लेख छ। यसै क्रममा मूनले सन् १९५४ मा विश्व इसाई धर्म संरक्षणका लागि एक संस्थाको स्थापना गरेका थिए, जसको नाम ‘फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन’ राखेका थिए। यसको मुख्य कार्यालय दक्षिण कोरियाको राधजानी सियोलमा रहेको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

इसाई धर्मको स्वघोषित प्रचारक रहेका मून र इसाई धर्मका भ्याटिकन सिटीका पादरीबीच विभिन्न विषयमा भिन्नता रहेको छ। उनै मूनले युनिभर्सल पिस फेडेरेसनको स्थापना गरेका थिए भने यो संस्थाले इसाई धर्मलाई छुट्टै किसिमले प्रचार गर्दै आएको छ।

_x000D_ _x000D_

धर्म प्रचारकै क्रममा अमेरिकामा रहँदा कर छली गरेर अकुत सम्मत्ति आर्जन गरेको अभियोगमा उनलाई अठार महिनाको जेल सजाय पनि दिएको थियो। उनको छोरा अमेरिकामा हतियार व्यापारमा संलग्न रहेका छन्।

_x000D_ _x000D_

कम्युनिस्टको विरोध गर्ने मूनको संस्थाले नेपालमा दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट सरकार रहेकै बेला अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्नुले भने सबैलाई आश्चर्य पारेको विश्लेषकहरुको भनाइ छ।

_x000D_ _x000D_

नेपालमा इसाई धर्म प्रचार र धर्म परिर्वतनमा लागेको आरोप लागेको उक्त संस्थाले नेपाल सरकारसँग मिलेर कार्यक्रम आयोजना गर्दा त्यसको उदेश्य धर्म प्रचार भएको भन्दै विरोध पनि भएको छ।

_x000D_ _x000D_

तर भारतीय जनता पार्टीका नेता विजय जोलीले यो सम्मेलनलाई इसाई धर्म प्रचारसँग जोडेर हेर्न नहुँने बताएका छन्। नेपाल लाइभसँग कुराकानी गर्दै जोलीले उनले भने, ‘यो सम्मेलनको उदेश्य इसाई धर्म प्रचार हुन्थ्यो भने भारतीय जनता पार्टी यसमा सहभागी हुने थिएन, त्यसैले यो कार्यक्रमलाई कुनै धर्म प्रचारको रुपमा बुझ्न हुँदैन।’

_x000D_ _x000D_

सम्मेलनमा सहभागी हुन तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइडा इटालेनी, समोआका राष्ट्र प्रमुख अफिओगा टुई मालिलिफानो, नाउरका राष्ट्रपति बारोन बाकालगायतका विशिष्ट पाहुना अाउने क्रम जारी छ।

_x000D_ _x000D_

तस्बिरः रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ... बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? प्रस्तावित विधेयकले निजामती कर्मचारीले पाउने बिदालाई अधिकार नभई सहुलियतका रूपमा परिभाषित गरेको छ। बिदा स्वीकृत गर्ने अधिकारीले कार्य... बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको वि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्