• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कसरी छाड्ने धूमपान? धूमपान तथा सूर्ती सेवन छाड्ने दिनमा गर्नुपर्ने १० कुरा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  ०६:४५
1140x725

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्काघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । धूमपान छाड्न चिकित्सकसँग कुरा गर्न सक्नुहुन्छ अथवा साथी तथा सहकर्मीबाट सहायता या प्रोत्साहन लिन सकिन्छ । धूमपान सेवन त्याग गरेपछि हुने तनावबाट कसरी मूक्त हुने भन्नेबारे औषधि तथा अन्य साधनाका बारेमा पनि चिकित्सकबाट सहयोग लिन सक्नुहुन्छ।

_x000D_ _x000D_

धूमपान छाड्नुभन्दा पहिले पहिले छाड्ने संकल्प गर्नुहोस् । धूमपान पछि सिकेको बानी हो, जसलाई तपाईंले भुल्न सक्नुपर्छ । धूमपान सेवन गर्न त्यति सहज छैन, तर त्यसप्रति गम्भीर हुनसक्नुपर्छ। 

_x000D_ _x000D_

त्याग गर्न तयार हुनुहोस् 
_x000D_ धूमपान छाड्ने तयारीसम्बन्धमा निम्नलिखित उपाय अवलम्बन गर्नुहोस् :

_x000D_ _x000D_

१) आफूले हरेक दिन पिउने चुरोटको संख्या घटाउनुहोस्।
_x000D_ -  प्रत्येकपटक सेवन गर्दा केवल आधा मात्र चुरोट सेवन गर्नुहोस् ।
_x000D_ - दिनमा सकेसम्म धेरै घण्टाको फरकमा मात्र सेवन गर्नुहोस् ।

_x000D_ _x000D_

२) एस्ट्रे सफा राख्नुहोस् र एकपछि एक गर्दै टाढा राख्दै जानुहोस् । चुरोट तथा सूर्तिजन्य पदार्थको गन्ध आउने कपडा, घर, अफिस,गाडी वा अन्य सामग्रीहरु सफा र गन्धमुक्त राख्नुहोस्। 
_x000D_ ३) धूमपान तथा सूर्ति सेवन छाड्न कोही साथी तथा श्रीमतिलाई पनि सँगै छाड्न मनाउनुहोस् ।
_x000D_ ४) धूमपान तथा सूर्ति सेवन छोड्नुभन्दा पहिले शारिरिक व्यायाम शुरु गर्नुहोस् ।
_x000D_ ५) आफूलाई खासै मन नपर्ने ब्राण्डको चुरोट सेवन गर्नुहोस् । 
_x000D_ ५) अतिरिक्त लाईटर भएमा फ्याँक्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कसरी छाड्दै जाने ?

_x000D_ _x000D_

१) यदि तपाईलाई साथीसँग बसेर चुरोट सेवन गर्न मन लाग्छ भने अबदेखि एक्लै सेवन गर्नुहोस् ।
_x000D_ २) आफूले किन धूमपान तथा सूर्ति सेवन गरिरहेको छु भन्ने सोच्नुहोस् । जुन कुराले धूमपान तथा सूर्ति सेवन गर्न पे्ररित गरिरहेको छ, ती कुराबाट बच्ने कोशिस गर्नुहोस् ।
_x000D_ ३) आफूले धूमपान तथा सूर्ति सेवन छाड्नुपर्ने ५ कारण लेख्नुहोस र ती कारणहरु हरेकदिन पढ्नुहोस् ।

_x000D_ _x000D_

धूमपान तथा सूर्ति सेवन छाड्ने मिति  मिति तोक्नुहोस् र त्यो दिनसम्म सेवनलाई बिस्तारै कम गर्दै लैजानुहोस् । तोकेकोे दिनमा पूर्ण रुपमा धूमपान तथा सूर्ति सेवन बन्द गर्नुहोस् । यदि तपाई कामको बेला वा अफिसको बेला मात्र सेवन गर्नुहुन्छ भने बिदाको समयमा  मात्र सेवन छोड्नुहोस् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
_x000D_ _x000D_

धूमपान तथा सूर्ति सेवन छाड्ने दिनमा 

_x000D_ _x000D_

१) आफूसँग भएको चुरोट तथा सूर्ति, लाईटर र एस्ट्रे फ्याँक्नुहोस् ।
_x000D_ २) धूमपान तथा सूर्ति सेवन त्याग्न साथीहरु तथा परिवारका सदस्यलाई सहयोग गर्न भन्नुहोस् ।
_x000D_ ३) त्यस दिनका लागि योजना बनाउनुहोस्, जुन दिन व्यस्त हुनुहुनेछ । त्यस्तो ठाउँमा जानुहोस् जहाँ धूमपान तथा सूर्तिसेवन मनाही छ, उदाहरणका लागि पुस्तकालय वा सिनेमा हल । आफ्नो दिनचर्या बदल्नुहोस् ।
_x000D_ ४) पानी पिउनुहोस् तर दिनभरिमा दुई लिटरभन्दा बढी होइन । यसले तपाईंको शरीरको रसायनलाई बाहिर निकाल्न मद्दत गर्छ ।
_x000D_ ५) तलतलबाट मुक्त हुन चिनीरहित चुईंगम, चकलेट अथवा अन्य कुनै खानेकुराहरु मुखमा राख्नुहोस् ।
_x000D_ ६) लामो तथा गहिरो सास लिने अभ्यास गर्नुहोस् र दिमागलाई आराम हुने टेपहरु सुन्नुहोस् ।
_x000D_ ७) करिब ३० मिनेटजति व्यायाम गर्नुहोस् ।
_x000D_ ८) नियमित रुपमा खाने खाना खानुहोस् ।
_x000D_ ९) चुरोट तथा सूर्ति खरिदका लागि खर्च हुने रकम बचत गर्न छुट्टै खुत्रुकेको व्यवस्था गर्नुहोस् ।
_x000D_ १०) चुरोट तथा सूर्ति सेवन नगरेको हुनाले दिनको अन्त्यमा आफैंलाई धन्यवाद दिनुहोस् ।
_x000D_  
_x000D_ केही दिन तथा हप्ता सम्ममा तपाईं चुरोट तथा सूर्ति सेवन छाडेको कारणबाट देखिन सक्ने केही लक्षणबाट मुक्त हुँदै जानुहुनेछ । रिस उठ्ने तथा झकर्नेजस्ता लक्षणबाट मुक्त हुन कसरत तथा व्यायाम गर्नुहोस् । त्यसपछि तपाईलाई भित्री मनदेखि नै चुरोट तथा सूर्ति सेवन छाड्न मन लाग्न थाल्नेछ।

_x000D_ _x000D_

चुरोट तथा सूर्ति सेवन गर्न तलतल लाग्नेबित्तिकै विस्तारै तथा गहिरोसँग लामो श्वास लिनुहोस्, जसले तपाईंको तलतल हटाउने छ । आफ्नो दिमागबाट चुरोट तथा सूर्ति सेवनसम्बन्धी याद हटाउनुहोस् । आफ्नो काममा बढी केन्द्रित हुनुहोस् । आफूले चुरोट तथा सूर्ति सेवन नगरेको दिन भित्ते पात्रोमा चिन्ह लगाउँदै जानुहोस् र आफूले आफैंलाई धन्यवाद दिनुहोस्।

_x000D_ _x000D_

 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यव... बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ नयाँ मोडलको क्षमता र सुरक्षासम्बन्धी परीक्षण जारी राख्दै चरणबद्ध रूपमा पहुँच विस्तार गरिने गुगलले जनाएको छ । बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? छालाको स्वास्थ्यमा प्रभाव पार्ने यी सबै कारणलाई खानपानले मात्र रोक्न नसके पनि पोषक तत्त्वयुक्त आहारले छालालाई स्वस्थ राख्न मद्दत गर्... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्