• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुदूरपश्चिम सरकारको पहिलो चौमासिक प्रगति निराशाजनक

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  ०६:१०
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति निराशाजनक रहेको छ। संघीय सरकारले ऐन निर्माण नगर्नु, कर्मचारी समायोजन नहुनु, संयन्त्र अभाव, लोक सेवा आयोग नबन्नु लगायतका कारण प्रदेशको प्रगति अवस्था निराशाजनक रहेको जनाइएको छ ।

_x000D_ _x000D_

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च न्यून भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि चालू तथा पुँजीगत गरेर २५ अर्ब ६ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

_x000D_ _x000D_

११ अर्ब ७१ करोड ४८ लाख पुँजीतर्फ विनियोजन गरेकोमा प्रदेश सरकारले दुई करोड ९ लाख (शून्य दशममलव १८ प्रतिशत) मात्र रकम खर्च भएको जनाइएको छ। यस्तै चालुतर्फ १३ अर्ब ३५ करोड आठ लाख रुपैयाँ विनियोजन गरिएकोमा ३९ करोड ५३ लाख (दुई दशमलव ९६ प्रतिशत) रकम खर्च भएको जनाएको छ।

_x000D_ _x000D_

प्रदेश सभा, महान्यायधिवक्ताको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न ६ वटा मन्त्रालय रहेको प्रदेशमा चालुतर्फ सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा आठ अर्ब ८८ करोड ५९ लाख (७५ प्रतिशत) पुँजीगत र सामाजिक विकास मन्त्रालयमा तीन अर्व ५३ करोड ३८ लाख (२६ दशमलव ४६ प्रतिशत) चालू रकम विनियोजन गरेको जनाइएको छ।

_x000D_ _x000D_

प्रदेश सरकारले चार महिनाको अवधिमा २१ करोड ३१ लाख राजश्व संकलन गरेको जनाएको छ। प्रदेश सरकारले आर्थिक वर्षमा एक अर्ब २९ करोड ६५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। प्रदेश सरकारले पहिलो चौमासिकमा १६ दशमलव चार प्रतिशत राजश्व असुल गरेको जनाइएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजश्वक संकलन पनि सन्तोषजनक नरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

घर जग्गा रजिष्ट्रेसनतर्फ १० करोड ३४ लाख, सवारी साधन करतर्फ नौ करोड ९३ लाख र दण्ड जरिवानातर्फ एक करोड तीन लाख रुपैयाँ राजश्वक असुल गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए। मन्त्री बोहराले भने ‘अन्य शिर्षकमा राजश्व संकलन भएको अभिलेख आउन सकेको छैन्। प्रदेशका ८८ वटै स्थानीय तहमा संकलित राजश्वको अभिलेख पठाउन पत्राचार गरिसकेका छौं।’

_x000D_ _x000D_

प्रदेशमा आर्थिक क्रियाकलापहरु विस्तार हुँदै गएको मन्त्री बोहराले बताए। मन्त्री बोहराले २०७५ को असारसम्म निक्षेप पाँच अर्ब २४ करोड ८८ लाख र कुल कर्जा छ अर्ब ४१ करोड १७ लाख रहेको बताए।

_x000D_ _x000D_

मन्त्री बोहराले आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दी अनुसार कर्मचारीको पूर्ति हुन नसकेको गुनासो गरे। उनले भने ‘कुल दरबन्दी ४८ रहेकोमा १७ पदपूर्ति भएका छन् भने ३१ पद रिक्त रहेको छ। संघीय सरकारले खटाएका कर्मचारीहरु उपस्थित भएका छैनन् ।’

Xtrem
Xtrem
_x000D_ _x000D_

प्रदेश मन्त्रालयका अनुसार प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार हुन सकेका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्