• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनकपुरधाममा रामजानकी विवाह महोत्सवको भव्य तयारी

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  ०६:०७
1140x725

जनकपुर– प्राचिन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा रामजानकी विवाह महोत्सवको भव्य तयारी थालिएको छ।

_x000D_ _x000D_

त्रेतायुगमा भगवान राम र सीताको विवाह सम्पन्न भएको मान्यताका साथ यहाँ हरेक वर्ष उल्लास र श्रद्धापूर्वक विवाह पञ्चमीका दिन विवाहोत्सव मनाउने परम्परा रहेको छ।

_x000D_ _x000D_

यसवर्ष यही मंसिर २६ गते मनाइने रामजानकी विवाह महोत्सवलाई भव्यता प्रदान गर्न जानकी मन्दिरदेखि प्रदेश सरकार अहिले तयारीमा लागेको छ।

_x000D_ _x000D_

यस वर्ष विवाह महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएपछि थप भव्यता दिने तयारी गरिएको छ।

_x000D_ _x000D_

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले दिएको जानकारी अनुसार  उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्तीको नेतृत्व गर्दै विवाह महोत्सवमा सहभागी हुनेछन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगीको रामजानकीको स्वयंभरमा सहभागी हुने प्रमुख कार्यक्रम रहेको महन्त दासले बताए।

_x000D_ _x000D_

यस अवसरमा भारतको अयोध्याबाट हरेक वर्ष साधुसन्तहरु जन्ती बनेर जनकपुर आउने गरेका छन्। तर, हरेक पाँच वर्षपछि विवाहोत्सवमा अयोध्याबाट विशेष जन्ती आउने परम्परा छ।

_x000D_ _x000D_

२६ मंसिरमा निजी विमानबाट बिहान १० बजे योगीको जनकपुर पुग्ने कार्यक्रम रहेको बताइएको छ। जनकपुर विमानस्थलबाट योगीको जानकी मन्दिर पुगेर पूजाअर्चनापछि रंगभूमि मैदानमा स्वयंभर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त दासले जानकारी दिए।

_x000D_ _x000D_

स्वयंभरपछि योगीको मधेश भवनमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। मधेश भवनमा मुख्यमन्त्री राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोज आयोजना गर्ने कार्यक्रम छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मुख्यमन्त्री योगीसहित जन्ती बनेर आएका साधुसन्तहरुका लागि दिवा भोजको कार्यक्रम प्रदेश सरकारले राखेको छ।

_x000D_ _x000D_

उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि प्रदेश सरकारले यस वर्षको विवाह पञ्चमीलाई थप ऐतिहासिक बनाउन जुटेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले रंगभूमि मैदान तथा जानकी मन्दिर परिसर लगायतका स्थानहरुको स्थलगत निरीक्षण समेत गरेको छ।

_x000D_ _x000D_

मुलुक संघीयतामा गएपछि प्रदेशको राजधानी जनकपुरमा पहिलो पटक हुन लागेको रामजानकी विवाहोत्सव साताव्यापी कार्यक्रमका साथ मनाइँदै छ। विवाहोत्सवको अवसरमा सात दिनसम्म मनाइने विभिन्न कार्यक्रम जानकी मन्दिरले सार्वजनिक गरिसकेको छ।

_x000D_ _x000D_

२१ मंसिर देखि २७ मंसिरसम्म मिथिला परम्पराअनुसार विभिन्न वैवाहिक कार्यक्रमहरु जानकी मन्दिरले सार्वजनिक गरेको हो। जस अनुसार २१ गते जनकपुर नगर दर्शन, २२ गते फुलबारी लीला, २३ गते धनुषयज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते शुभविवाह र २७ गते विवाहोत्सवको समापनमा रामकलेबा जस्ता कार्यक्रम तय भएका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

विवाह महोत्सवमा सहभागी हुन नेपाल , भारतका विभिन्न स्थानका साथै तेश्रो मुलुकबाट समेत श्रद्धालुहरु जनकपुर अाउने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ... बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? प्रस्तावित विधेयकले निजामती कर्मचारीले पाउने बिदालाई अधिकार नभई सहुलियतका रूपमा परिभाषित गरेको छ। बिदा स्वीकृत गर्ने अधिकारीले कार्य... बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको वि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्