• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माझीगाउँकाे दु:ख मेटाउने सामुदायिक वन

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  ०६:०७
1140x725

बेत्रावती–  जिल्लाको सदरमुकामसँग जोडिएको छ माझीगाउँको बस्ती। तर, बीचमा पर्ने सामरी खोला गाउँ विकासकै बाधक थियाे। 

_x000D_ _x000D_

बस्तीदेखि त्रिशूली बजारसम्म आउने दूरी  छाेटाे भए पनि आवतजावतमा कठिनाइ थियाे।अहिले त्याे कठिनाइ दूर भएकाे छ। समुदाय आफैंले झोलुङ्गे पुल निर्माण गरेपछी पैदल मात्र हाेइन सवारी साधन समेत सञ्चालनमा छ।

_x000D_ _x000D_

गाउँभित्र कच्ची भए पनि व्यवस्थित सडक छ। गाउँमा सामाजिक कार्य गर्नुपर्‍यो भने भोजभतेर चलाउन भाडावर्तनसहितको ‘क्याटरिङ’ पनि उपलब्ध छ। 

_x000D_ _x000D_

भेलाका लागि गाउँको बीचमा सामुदायिक भवन बनाइएको र यहीँ बसेर ‘नगरभित्रको गाउँ’ को विकास कसरी गर्ने भनेर छलफल हुन्छ।

_x000D_ _x000D_

गाउँकाे विद्यालकाे शैक्षिक अवस्थामा पनि सुधार अाएकाे छ।  नवप्रकाश आधारभूत विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।

_x000D_ _x000D_

यसरी बद्लियाे माझीगाउँकाे स्वरुप

_x000D_ _x000D_

गाउँबासी जीवनस्तरमा यसरी परिवर्तन अाउनुकाे प्रमुख कारण हाे सामुदायिक वन। वनकै कारण अात्मनिर्भर हुन सहज भएकाे गाउँलेकाे बुझाइ छ। 

_x000D_ _x000D_

 विसं २०५१ मा माझीगाउँ सामुदायिक वन उपभोक्ता समितिकाे स्थापना भयाे। यही समितिमार्फत सञ्चालनमा अाएको सामुदायिक वनबाट नै परिवर्तन सम्भव भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

 वनमार्फत आम्दानी भएको रकमले अहिले गाउँको कायलपलट भएको बताउँछन् वनका अध्यक्ष रामशरण श्रेष्ठ।  भन्छन्, 'गाउँको विकास र समुदायको आर्थिकस्तरमा सुधार अाउनुकाे कारण यही वन हाे। यहाँ त पर्याप्त सरकारी सुविधा उपलब्ध थियाे, न त स्थानीयबासी  नै लगानी गर्न सक्ने हैसियतमा थिए। तर, यो सम्भावनालाई साकार बनाउन २५ वर्षअघिदेखि समुदायले हुर्काएको वन नै विकासकाे ठूलाे माध्यम बन्याे।'

_x000D_ _x000D_

वन संरक्षणमा सुरुमा समुदायले सहयाेग नै नगरेकाे उनी सम्झन्छन्। विस्तारै वनमार्फत भएकाे अाम्दानी विकासमा लगानी भएपछि स्थानिय अाकर्षित भएकाे उनले बताए। 

_x000D_ _x000D_

अध्यक्ष श्रेष्ठका अनुसार वन समूहमा १ सय ५० उपभोक्ता आवद्ध छन्। अधिकांशले किसानी गर्छन्। उनीहरुलाई वन समूहमार्फत कृषि तालिमसमेत उपलब्ध गराइएको छ।

_x000D_ _x000D_

बस्तीको चारैतिर फैलिएको वनक्षेत्र वन ८७ दशमलव ७ हेक्टरमा फैलिएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

यही वनबाट ल्याएको पत्करबाट बनाएको गाईभैँसीको कम्पोस्ट मलले कृषि उब्जनी बढाएको छ। पशुचौपाय पाल्नका लागि पनि निकै सहज भएको वन समितिका सचिव सन्तमाया नगरकोटी बताउँछन्।

_x000D_ _x000D_

उनका अनुसार वन संरक्षणले महिला र गृहणीले बढी लाभ लिएका छन्। 'यहाँका किसानलाई वन समितिले दक्ष, सीपयुक्त र तालिम प्राप्त बनाएको छ। बाख्रा पाल्नेलाई ब्राख्रा तालिम, कुखुरा पाल्नेलाई कुखुरापालनसम्बन्धी तालिम दिएपछि उनीहरू अहिले आ–आफ्नै पेशामा सफल छन्।' 

_x000D_ _x000D_

वन समूहमाफर्त सञ्चालनमा रहेका फर्निचर मिल, कुटानी पिसानी मिल, सहुलियत पसल, शिक्षकलाई दिएको रोजगारीले स्वरोजगार प्रवर्द्धनमा सहयोग मिलेको छ।

_x000D_ _x000D_

वन समितिले सहुलियत दरमा ऋण सुविधा पनि उपलब्ध गराएको छ। अहिले पनि समितिको खातामा २ लाखभन्दा बढी बचत रहेको कोषाध्यक्ष विनोद श्रेष्ठ बताउँछन्। 

_x000D_ _x000D_

चारैतिर वनले ढाकेको गाउँ हरियाली मात्र होइन, सफा र सुग्घर पनि छ। गाउँका विपन्न तथा कमजोर वर्गलाई वन समितिको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको छ।

_x000D_ _x000D_

'वनबाट लाभ लिन सकिन्छ भनेर सिकाउन झण्डै १५ वर्ष लाग्यो' वन समितिका पूर्वअध्यक्ष बाबुकाजी श्रेष्ठ भन्छन्, 'अहिले सबैको सहयोगले जिल्लाको नमूना सामुदायिक वनको रुपमा स्थापित गराउने प्रयासमा जुटेका छौँ।' 

_x000D_ _x000D_

उनका अनुसार सालका रुखले ढाकेको वनमा रहेको रुख कटान उपभोक्ताले बनाएको योजनालाई डिभिजन वन कार्यालयले दिएको स्वीकृतिअनुसार निर्णय हुन्छ।

_x000D_ _x000D_

वन विस्तार कायमै राख्न हरेक वर्ष वृक्षरोपण र आगलागी हुन नदिन ब्लक छुट्याएर अग्नि नियन्त्रण रेखासमेत बनाइएको छ।

_x000D_ _x000D_

चोरी सिकारी नियन्त्रण गर्न वनपालेको पनि व्यवस्था गरिएको छ। जंगलमा रहेका आकर्षक रुखबाट बिरुवा उत्पादनका लागि ‘बिउकोष रुख’  समेत बनाइएको छ। रासस

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्