• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारी रोजगार पोर्टलमा आवेदन दिने एक प्रतिशतले पनि पाउँदैनन् रोजगारी

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  ०१:२५
1140x725

काठमाडौं– सरकारले बेरोजगार युवालाई सरकारीस्तरबाटै रोजगारीका अवसर सिर्जना गर्न भन्दै आर्थिक वर्ष २०७२/७३ मा ‘रोजगार पोर्टल’ सञ्चालनमा ल्याएको थियो।

_x000D_ _x000D_

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा सञ्चालित पोर्टलमा तीन वर्षको अवधिमा ४६ हजार ७ सय ७३ जना बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए। तर त्यहाँ पुगेको १ हजार २ सय ८६ जना युवालाई मात्र रोजगारी दिलाउन सफल भएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तंथ्याक छ।

_x000D_ _x000D_

चालू आर्थिक वर्षको पहिलो चार महिना अवधि (कात्तिक मसान्तसम्म)मा १ हजार ६ सय २६ जनाले रोजगारीका लागि उक्त पोर्टलमा आवेदन दिएका छन्। तर जम्मा ७८ जनालाई मात्र सरकारले रोजगारी उपलब्ध गराउन सफल भएको विभागकै तंथ्याकमा छ। 

_x000D_ _x000D_

सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको तीन वर्षको अवधिमा ०.३६ प्रतिशतलाई मात्र रोजगारी दिन सकेको विभागकै तंथ्याकले देखाउँछ। रोजगारीका लागि आवेदन परेअनुसार आन्तरिक श्रम बजारमा युवालाई अवसर सरकारले निर्माण गर्न नसकेको यो तथ्यांकले पुष्टि गरेको छ।

_x000D_ _x000D_

पछिल्लो समय रोजगारीका लागि आवेदन दिने बेरोजगार युवाको संख्या बढ्दै गएको विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताए। विभागले आवेदनमार्फत माग गरेअनुसार रोजगारीका संभावना खोजी गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ। 

_x000D_ _x000D_

सरकारले पोर्टल सञ्चालनमा ल्याएको वर्ष (२०७२/७३) ९ हजार ५ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। सो वर्षमा कसैलाई रोजगारीका दिलाउन सफल विभाग सफल भएन। आर्थिक वर्ष २०७३÷७४ मा १७ हजार ३ सय १८ जनाले रोजगारीका लागि पोर्टलमा आवेदन दिँदा ७ सय ४० जनाले रोजगारी पाएको विभागको तंथ्याकमा उल्लेख छ। 

_x000D_ _x000D_

आर्थिक वर्ष २०७४÷७५ रोजगारीका लागि १४ हजार ९ सय २७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ७ सय ३८ जनालाई मात्र विभागले रोजगारी दिलाउन सफल भयो। यस्तै, आर्थिक वर्ष सुरु भएदेखि कात्तिक मसान्तसम्ममा १ हजार ६ सय २६ जना युवाले रोजगारीका लागि आवेदन दिएका छन्। त्यसमा ७८ जनालाई मात्र सरकारले रोजगारी दिन सकेको छ।

_x000D_ _x000D_

सरकारले रोजगार पोर्टलमार्फत अन्तरिक श्रम बजारमा रोजगारीका धेरै सम्भावाना सिर्जना गर्ने लक्ष्य लिएपनि उद्देश्यअनुसार काम गर्न भने सकेको छैन। 
_x000D_  
_x000D_ अन्तारिक श्रम बजारमा नै रोजगारीका अवसरका विषयमा सरकारले अध्ययन गरिरहेको महानिर्देशक भट्टराईले बताउँछन्। सरकारलाई आन्तरिक श्रम बजार व्यवस्थापन गर्न केही समय लाग्ने उनले बताए। ‘पछिल्लो समय विभागले आन्तरिक श्रम बजारभित्र रोजगारीका अवसर र सम्भावानाको विषयमा केन्द्रीत भएर काम गरिरहेको छ। आगामी वर्षदेखि रोजगार पोर्टलमा परेका निवेदनका आधारमा सवैलाई रोजगारीमा लगाउन तयारका साथ काम भइरहेको छ,’ उनले भने।
_x000D_   
_x000D_ पोर्टलमा आवेदन गर्ने सबै शिक्षित
_x000D_ रोजगार पोर्टलमा आएका आवेदन शतप्रतिशत शिक्षित युवाकै भएको विभागले जानकारी दिएको छ। प्रायः स्नातक सकेर रोजगारीको खोजीमा रहेका युवाले पोर्टलमा आवेदन दिने गरेको विभागले जनाएको छ। पोर्टलमा कम्प्युटरसम्बन्धी, शिक्षक, बैंकको लेखापाल, प्राइभेट कम्पनीको अफिसर, जनसम्र्पक अधिकृत र आइएनजोलगायतका शीर्षकमा रोजगारीका लागि आवेदन पर्ने गरेको विभागको तंथ्याकमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विभागको पोर्टलमा आवेदन दिने प्राय २१ वर्षदेखि ३९ वर्ष उमेर समूहका धेरै हुने गरेको विभागले जनाएको छ।

_x000D_ _x000D_

अवसर पहिचान गर्ने सकेन पोर्टलले 
_x000D_ आन्तरिक श्रम बजारभित्र धेरै रोजगारीका अवसर र संभावना रहेको सरकारले नै दोहोर्याउँदै आएको छ। तर, देशभित्रको रोजगारी पहिचान गर्न र अवसर जुटाउन भने सरकारलाई चुनौती देखिएको छ। 

_x000D_ _x000D_

रोजगारीको खोजीमा रहेका युवालाई सरकारले अन्तारिक श्रम बजारमा व्यवस्थापन गर्न नसक्दा कामको खोजीमा विदेशिने दर न्यूनीकरण गर्न सकेको छैन। सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आएपनि रोजगार पोर्टलको प्रगति हेर्दा तत्कालका लागि त्यस्तो संभावना टरेजस्तै देखिन्छ। 

_x000D_ _x000D_

सरकारले अन्तारिक श्रम बजारभित्र रोजगारीको अवसर पहिचान गर्न सकेन। देशभित्रको रोजगारीको भर र सुरक्षा नभएकाले पनि युवा विदेश पलायन हुने क्रम बढिरहेको रोजगार विज्ञको भनाई छ। सरकारले आन्तरिक श्रम बजारभित्र रोजगारीका अवसर कस्ता छन् भने विषयमा अध्ययन र खोजी गर्न नसकेको रोजगारविज्ञको धारणा छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

पोर्टल अनलाइन र पत्रपत्रिकाका डिमान्डमा मात्र निर्भर  
_x000D_ विभागले सञ्चालनमा ल्याएको रोजगार पोर्टल पत्रपत्रिकामा प्रकाशित भएका कामदारको माग मात्र राख्ने गरिएको छ। सरकारले नै सञ्चालनमा ल्याएको रोजगार पोर्टलले रोजगारदाता कम्पनीसम्म पुगेर कामदारको माग ल्याउन सकेको छैन। जसका कारण पोर्टलमा आवेदन आए मध्ये १ प्रतिशतलाई पनि रोजगारी पाउने गरेका छैनन्।

_x000D_ _x000D_

सरकारले सञ्चालनमा ल्याएका रोजगार पोर्टलमा आउने डिमान्ड अनलाइन र पत्रपत्रिकामा निर्भर रहेको देखिन्छ। जसका कारण पोर्टलप्रति युवाले खासै ध्यान दिने गरेका छैनन्। सरकारले पोर्टलको प्रचार गर्न नसक्दा धेरै युवा सरकारी पोर्टलका विषयमा जानकार छैनन्। 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्