झापा- झापाको दमक नगरपालिका–३ बस्ने १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
सोही ठाउँको दुम्से सामुदायिक वनमा उनी बलात्कृत भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमलालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ। उनीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।