• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

६ वर्षदेखि चन्दा उठाएरै क्याम्पस सञ्चालन

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ४, २०७५  ०२:४९
1140x725

राजविराज– शिक्षा सुधारका नाममा सरकारले वर्षेनी करोडौं रुपैयाँ खर्च गर्छ। तर, अपेक्षा अनुसारको उपलब्धी भने देखिदैन। कतिपय स्थानमा त अहिले पनि विद्यालय÷क्याम्पस विद्यार्थीको पहुँचमा छैनन्। घन्टौं हिडेर विद्यालय/क्याम्पस पुग्नुपर्ने तथा आधारभुत तहको शिक्षा आर्जनका लागि पनि घरै छोड्नु पर्ने अवस्था छ।

_x000D_ _x000D_

ग्रामिण तथा दुर्गम क्षेत्रमा मात्र होइन, सुगम र सहज स्थानमा पनि सरकारले आवश्यकताअनुसार स्कुल र क्याम्पस सञ्चालनमा ल्याउन सकेको छैन। कतिपय स्थानमा भने खुलेपनि फितलो व्यवस्थापनका कारण चुस्तदुरुस्त ढंगबाट सञ्चालनमा आउन सकेको देखिँदैन। सरकारको यही कमजोरीका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारीका बालबालिका उच्च शिक्षाका लागि घरै छोडेर विद्यालय/क्याम्पस आसपासमा गएर बस्नुपर्ने अवस्था थियो। तर, स्थानीय केही अगुवाहरुको प्रयासपछि विगत ६ वर्षदेखि यहाँका बालबालिका पढ्नका लागि आफ्नो ठाउँ छोडेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ।

_x000D_ _x000D_

शिशुवारी गाउँका बहुसंख्यक बिपन्न परिवारका विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ६ वर्षदेखि चन्दा उठाएरै ‘शिशुवारी क्याम्पस’ सञ्चालन गरिएको छ।

_x000D_ _x000D_

सदरमुकाम राजविराज, सिरहाको लहान र उदयपुरको गाइघाट ३ वटै ठाउँमा बिपन्न विद्यार्थीहरुले आर्थिक रुपले पढ्न नसक्ने भएपछि गाउँमै क्याम्पस सञ्चालन गरिएको क्याम्पसका संस्थापक अध्यक्ष रामबहादुर राउतले बताए।

_x000D_ _x000D_

यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहतर्फ ४ वर्षे शिक्षा संकाय र दश जोड दुईतर्फ वाणिज्य तथा शिक्षा विषयको अध्यापन भइरहेको सञ्चालक समितिका अध्यक्ष राजकुमार राउत बताउँछन्। अध्यक्ष राउतका अनुसार हाल सिरहा र उदयपुर जिल्लाका छिमेकी गाउँका विद्यार्थीसमेत अध्ययनका लागि यसै क्याम्पसमा आउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गाउँमा क्याम्पस सञ्चालनका लागि स्थानीय नारायणप्रसाद पराजुलीले करिब ३ लाख रुपैयाँ बराबरको २ कठ्ठा जग्गा क्याम्पसकै नाममा नामसारी गरिदिएका छन्। यस्तै, अन्य स्थानीय गाउँलेहरुले व्यक्तिगत रुपमा १० हजार देखि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन्।

_x000D_ _x000D_

सांसद, छिमेकी जिल्लाहरु उदयपुर र सिरहाका शिक्षाप्रेमीहरुले समेत नगद सहयोग गरेको अध्यक्ष राउतले बताए। क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार स्थानीयले ६ वर्षको अवधिमा १३ लाख, सुरुङ्गा नगरपालिका कार्यालयबाट १० लाख, १ नम्बर वडा कार्यालयबाट डेढ लाख र २ नम्बर वडा कार्यालयबाट ५० हजार आर्थिक सहयोग उपलब्ध भएको छ। धमलाका अनुसार अहिलेसम्म पनि कक्षा सञ्चालनका लागि स्थानीयसँग चन्दा संकलन गर्ने कार्य यथावत छ।

_x000D_ _x000D_

शिक्षकहरुले निकै कम तलब र सुविधा लिई काम गरिरहेको बताउँछन् क्याम्पस प्रमुख धनबहादुर कटुवाल। ‘क्याम्पसको आफ्नै भवन पनि छैन,’ क्याम्पस प्रमुख कटुवालले भने, ‘शिक्षकहरुले समयमा तलब नपाएपनि दुःख गरेर नियमित कक्षा सञ्चालन गरिरहेका छौं।’ 

Xtrem
Xtrem
_x000D_ _x000D_

स्नातकतर्फ नेपाली, अंग्रेजी र जनसंख्या विषय र दश जोड दुईतर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा चलाउन ३ पूर्णकालीन र १० जना आंशिक शिक्षकहरुले काम गरिरहेको उनले बताए।

_x000D_ _x000D_

क्याम्पसमा स्नातकतर्फ एक सय ५० र दश जोड दुईतर्फ करिब ३ सय गरी साढे ४ सय विद्यार्थीले अध्ययन गरिरहेको प्रमुख कटुवालले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  ०२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्