काठमाडाैं– अफ्रिकाको एयर कम्पनी इथोपियन एयरलाइन्सले नेपालका लागि कार्गो एजेन्ट तोकेको छ। एयरलाइन्सले नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालिलाई कार्गो सेल्स एजेन्टका रुपमा छनोट गरेको हो।
_x000D_
_x000D_
एयरलाइन्सले नेपाल एयरलाइन्ससँग समेत सहकार्य गर्ने इच्छा देखाइरहेको बेला कार्गो एजेन्ट तोक्नुलाई महात्वका साथ हेरिएको छ। एयरलाइन्सले निगमसँग सहकार्य गर्ने प्रस्तावसमेत सरकारमार्फत अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।