• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'पूजा र व्रत मात्र होइन, गाउनु पनि छठ हो'

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  ०९:०६
1140x725

जनकपुरधाम- तराईवासी हिन्दूहरूको महान् पर्व छठको दोश्रो दिन आज खरना मनाइँदैछ। आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाइएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना गर्न चलन छ।

_x000D_ _x000D_

श्रद्धा, भक्ति र तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ आइतबारदेखि सुरु भएको हो। 

_x000D_ _x000D_

सत्य र अहिंसाप्रति मानवजातिको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्ने पर्वका रुपमा लिइने छठमा समग्र तराइबासीलाई जोड्ने पर्व पनि हो। तराईका सबै जातजातिले साझा रुपमा मनाउनु यसको विशेषता हो। 

_x000D_ _x000D_

कार्तिक शुक्ल षष्ठीका दिन साँझमा अस्ताउदो र भोलिपल्ट सप्तमीका दिन बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। यस पर्वमा चाहिने भाडाकुँडा र आवश्यक सामग्रीको प्रबन्ध चाँहि एक महिना पहिलेदेखि गर्न सुरु गर्ने परम्परा पनि छ। 

_x000D_ _x000D_

चार दिनसम्म मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान समापन हुन्छ। चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा 'नहा खाय' भनिन्छ। पहिलो दिन व्रतालुहरु खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्। भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्ता वस्तु खान नहुने मान्यता रहेको छ। पहिलो दिनलाई व्रतालुहरूको 'आँखा' पनि भन्ने गरिन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पञ्चमी अर्थात् दोश्रो दिनलाई ‘खरना’ भनिन्छ। यसको अर्थ 'संरक्षण' अर्थात् 'पापको क्षय' भन्ने हुन्छ। खरना सूर्यलाई अर्घ्य दिने दिनको अघिल्लो दिन भएकाले व्रतालुहरु दिनभरि निर्जल पानी पनि नखाइकन व्रत बस्छन्। साँझपख नुहाएर चोखो भई आफ्नो कूल देवता स्थापना गरेको पूजाकोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने र चढाउने गर्छन्।

_x000D_ _x000D_

विशेषगरी पाकेको केरा र खीर प्रसादका रुपमा अनिवार्यजस्तै मानिन्छ। घरमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि शोधन गरेर व्रत बस्नेले चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सोही खीर प्रसादका रुपमा ग्रहण गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_
_x000D_

महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ। 

_x000D_
_x000D_ _x000D_

तेश्रो दिन अर्थात् षष्ठीको दिन छठको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। गहुँ वा चामल ओखल, जातो वा ढिकीमा कुटानी–पिसानी बनाइएको पिठोबाट विभिन्न परिकार बनाएर छठ पूजाका लागि प्रसाद तयार गरिन्छ। सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ। जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ। भजन गाउँदै प्रसाद तयार गरिरहेको दृश्यले वरपरको वातावरणमा नै छुट्टै उल्लास थप्छ। 

_x000D_ _x000D_

केरवा जे फरल घउरस वो पर सुगा मडराय।
_x000D_ मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।

_x000D_ _x000D_

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सोही दिन अन्न बाहेक फलफूल, ठकुवा, भुसवा, खजुरी, पेरुकिया, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढकन, माटोबाट बनाइएको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्ययले भक्तिगीत र लोकगीत गाउँदै जलाशयसम्म पुग्ने गर्छन्। सो जलाशयलाई छठ घाट भनिन्छ। व्रतालु महिलाहरूले श्रद्धापूर्वक गाउनु पनि छठको अभिन्न अंगका रुपमा लिने गरिन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

हातवा मे फूलवा के डलिया, छठ पूजन जाय।
_x000D_ छठी मैया होइव सहाय, छठ पूजन जाय।।

_x000D_ _x000D_

अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौं। छठी माता हामीमाथि विशेष कृपा राख्नु होला।

_x000D_ _x000D_

निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टाङ्ग दण्डवत् गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।

_x000D_ _x000D_

त्यसपछि व्रतीले सन्ध्याकालीन अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिन जलाशयमा प्रवेश गर्छन्। सूर्य अस्ताउनु भन्दा केही समय पहिले नै पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्, गीत र भजन गाउँछन्। व्रतातुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता/फूल राखी अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी (अस्ताउँदै गरेको) सूर्यलाई अर्पण गरेर जलाशयबाट बाहिर निस्कन्छन्। गीत र भजन छुट्ने कुरा हुँदैन। पूजा र ब्रत मात्र नभएर गायन पनि छठको अभिन्न अंगका रुपमा देखिँदै आएको छ। 

_x000D_ _x000D_

चौथो दिन वा सप्तमी छठको अन्तिम दिन हो। व्रत लिनेहरू बिहानै उषाकालमा पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन सूर्यलाई अर्घ दिईसकेपछि यो पर्व समापन हुन्छ।

_x000D_ _x000D_

अर्घ्य गरिसकेपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ। प्रातःकालीन अर्घ्यमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति जो कोहीले पनि महसुस गर्छन्। 

_x000D_ _x000D_

महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ। 

_x000D_ _x000D_

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसुयाले छठको व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको अर्को आख्यान पनि उतिकै बलियो मानिँदै आएको छ। 

_x000D_ _x000D_
_x000D_

तराइबासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्लो समय विस्तारित हुँदै आएको छ। पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने छठ मनाउन थालेका छन्।

_x000D_
_x000D_ _x000D_

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन।

_x000D_ _x000D_

आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडितले सूर्यको आराधना गरे रोगबाट मुक्ति मिल्ने कुरा साम्ब पुराणमा उल्लेख छ। यसका साथै जुनसुकै छालाजन्य रोग भए पनि छठको पूजा  र ब्रत गरे निको हुने जनविश्वास रहेको छ। यसका साथै, छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरिँदै आएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देव प्रशन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ। आर्थिक अभाव भएका मानिसले भिक्षा मागेरै भएपनि छठ मनाउने मानिस पनि प्रशस्तै भेटिन्छन्। 

_x000D_ _x000D_

तराइबासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्लो समय विस्तारित हुँदै आएको छ। पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने छठ मनाउन थालेका छन्। सबै जात-जाती, ठूला-साना, धनी-गरिब सबै वर्गका मानिस एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु यसको मौलिक विशेषता पनि हो। 

_x000D_ _x000D_

सूचना प्रविधि र विश्वव्यपीकरण बढ्दै गएकाले छठले पनि विश्वव्यापीकरणको स्वरुप लिन थालेको छ। अमेरिकाको न्यूयोर्कमा पनि यस वर्षदेखि छठ मनाउने तयारी गरिएको छ। आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र छठलगायत मधेशी संस्कृति विश्वसामु चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्कले छठ पर्व मनाउने तयारी गरेको हो।

_x000D_ _x000D_

'न्यूयोर्कस्थित हिन्दू मन्दिरमा बोस्टन, कनेटिकट र रेड़े आइलेन्डका मधेशीलगायत छठ पर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको उपस्थितिमा छठ पर्व मनाइने तयारी गरिएको छ,' छठ पर्व तयारी समितिका संजोयक प्रशान्त(प्रिन्स) साहले जानकारी दिए। 

_x000D_ _x000D_

छठका लागि मिथिलाका साथै तराइमा पर्ने पोखरी, तलाउ, नदी, ईनारलगायतका पानी श्रोत झकिझकाउ बनाउने काम भईरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्