• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यस्तो थियो मन्त्री छँदा पद्मरत्न तुलाधरले दिएको गाईबारे विवादित अभिव्यक्ति

64x64
किशोर दहाल आइतबार, कात्तिक १८, २०७५  १६:४०
1140x725

काठमाडौं– मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार अपराह्न नर्भिक अस्पतालमा निधन भयो।

_x000D_ _x000D_

उनी केही दिन अघिदेखि अस्पताल भर्ना भएका थिए। सुरुमा माइतीघरमा अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका तुलाधरलाई पछि नर्भिकमा रिफर गरिएको थियो।

_x000D_ _x000D_

भाषा आन्दोलनबाट उदाएका मानवअधिकारवादी नेता तुलाधर ०५१ मंसिरमा गठन भएको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए।

_x000D_ _x000D_

मन्त्री भएकै बेला उनी एउटा अभिव्यक्तिलाई लिएर चर्को आलोचनामा फसे। गाईबारे उनले बाराको कलैयामा २०५१ फागुनमा अभिव्यक्ति दिएका थिए।

_x000D_ _x000D_

उनको अभिव्यक्तिप्रति व्यापक मतमतान्तर भए। उनका पुत्ला जलाइए। राजीनामा मागिए। विरोधमा बन्द घोषणा पनि गरिए। तर, जसरी प्रचारित भइरहेको छ, आफूले त्यस्तो नबोलेको तुलाधरले बताइरहे।

_x000D_ _x000D_

ऋषिकेश शाह, जो नेतृत्वको नेपाल मानव अधिकार संगठनको कार्यक्रममा थियो, उनले पनि तुलाधरले प्रचारित भएजस्तो नबोलेको बताए। अडियो टेप सार्वजनिक भयो। मतमतान्तर चलि नै रह्यो।

_x000D_ _x000D_

मत विभाजनलाई ०५२ बैशाख २४ मा प्रकाशित मुख्य समाचारले पनि संकेत गर्छ। लेखिएको छ, 'यसैबीच हिजो शनिबार हिन्दू एकता समाजले तुलाधरको भनाइ र त्यसबाट राष्ट्रमा पर्नसक्ने खराब असरबारे एउटा राष्ट्रिय गोष्ठीको आयोजना गर्‍यो। सो कार्यक्रममा बोल्दै पञ्चायतवादी योगी नरहरिनाथले गो हत्याको कुरा उठाउने र उकास्नेहरुलाई जनता आफैंले सत्ताच्युत गराउनुपर्ने दृढता व्यक्त गर्नुभयो।'

_x000D_ _x000D_

त्यतिबेलाको चर्चित साप्ताहिक देशान्तरले ०५२ बैशाख २४ गते भाषणको मुख्य अंश प्रकाशित गर्‍यो। तर, त्यसअघि नै उसले ०५१ चैत १९ गते सम्पादकीयमा लेख्यो, 'मानव अधिकारको छाडा व्याख्या गर्दै जाँदा मन्त्री तुलाधर जात-जाति, भेष-भाषा, धर्म-सम्प्रदायमा जानी-जानी पुग्नु भएको हो र त्यसलाई उहाँले आफ्नो विगत अनुरुप राजनीतिमा अनुवाद गर्नु भएको हो। देश हाँक्ने र जनतालाई सुख-शान्ति दिने वाचा गर्ने राजनीतिक व्यक्तिहरुबाट सामाजिक असहिष्णुता सिर्जना गर्ने यस्ता संविधान विपरितका तुच्छ कार्य हुन्छन् र पनि उनीहरुलाई स-सम्मान राष्ट्रिय जिम्मेवारका पदमा विराजमान गराइनै रहिन्छ भने यो मुलुकको भविष्य के होला?'

Ncell 2
Ncell 2
_x000D_ _x000D_

खासमा के बोलेका थिए त, मन्त्री तुलाधरलेर? ०५२ बैशाख २४ मा देशान्तरले पहिलो पृष्ठमै बाकसमा तुलाधरको भाषण जस्ताको तस्तैु भनेर भाषणको केही अंश प्रकाशित गरेको छ। जुन यहाँ साभार गरिएको छ–

_x000D_ _x000D_

धर्मको कुरा आउँदा अत्यन्तै संवेदनशील कुराहरु छन्। हामी एकातिर मानव अधिकारवादी भनेर अत्यन्तै जबरजस्त भाषणहरु गर्दछौं तर जब व्यवहारमा धर्मको कुरा आउँछ तैपनि हामी कतै आफ्नो शीर झुकाउँछौं कहीँ कतै जस्तो केही वर्ष अघि धरानमा एउटा विशाल र्‍याली र आमसभाको आयोजना भएको थियो विभिन्न धर्मालम्बीहरुको संयुक्त आयोजना थियो मुसलमान, क्रिश्चियन, बौद्ध, हिन्दू सबै धर्मका प्रतिनिधिहरुको उपस्थिति थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यहाँ मैले एकजना फेरि पनि मानव अधिकारवादीको हैसियतमा राखेको कुराः हाम्रो देश निश्चितै रुपमा विभिन्न कारणहरुले गर्दा खेरी अहिले पनि हिन्दू धर्म भनेर भनियो, हिन्दू अधिराज्य भनेर घोषणा गरियो संविधानमा जबसम्म परिवर्तन हुँदैन जबसम्म संशोधन हुँदैन तबसम्म यो हिन्दू अधिराज्य भई नै रहने छ तर तैपनि हाम्रो मान्यता हामी सबैले मानेको कुरा धार्मिक समानता पनि हो, धार्मिक स्वतन्त्रता पनि हो तर फेरि पनि मुसलमानहरुको जब कुरा आउँछ फेरि पनि मंगोल जातिको मूल नेपालीहरुको कुरा आउँछ उनीहरुले गाईको मासु खान पाउने कि नपाउने?

_x000D_ _x000D_

कुरा बोल्नु हुन्छ कि हुँदैन यस्तो सभामा जहाँ हिन्दूहरुको बाहुल्य हुन सक्दछ अर्थात् जुन देशलाई दिन्दू अधिराज्य भनेर घोषित गरेको छ यस्तो ठाउँमा एक जना मानव अधिकारवादीले धार्मिक स्वतन्त्रताको पक्षपाती भएर धार्मिक सहिष्णुताको पक्षपाती भएर बोल्दाखेरी साहस गर्ने कि नगर्ने?

_x000D_ _x000D_

तर हामी मध्ये अधिकांशको सासह गर्न सक्दैनौं म पनि साहस गर्न सक्दिन तर तैपनि यो एउटा यस्तो थलो, यस्तो एउटा सभा नेपाल मानव अधिकार संगठनको पाँचौं साधारण सभाको हुनुको कारणले मैले साहस गरेको हो कि हामी यो आन्दोलनमा लागेका हौं।

_x000D_ _x000D_

ऋषिकेश शाहको नेतृत्वलाई हामीले स्वीकार गरेका हौँ भने हामीले साहस गर्नु पर्दछ कि हिन्दू अधिराज्य भए पनि धार्मिक सहिष्णुतामा विश्वास गर्दछौँ यो कुरालाई हामीले सहर्ष स्वीकार गरेका हौं।

_x000D_ _x000D_

यो कुरामा विवादै छैन हामीमा सहिष्णुता छ यदि सहिष्णुता छ भने कम से-कम मुसलमानहरुको बस्तीमा केन्द्रित होस् त्यहाँ उनीहरुको धर्मले, उनीहरुको संस्कृतिले खोजेको हो भने उनीहरुको त्यही संस्कृति हो, धर्म हो भने हामीले छुट दिनु पर्दछ कि पर्दैन?

_x000D_ _x000D_

मेरो विचारमा छुट दिनु पर्दछ। 

_x000D_ _x000D_

२०५१/११र२७

_x000D_ _x000D_

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्