• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनिश्चिततातिर धकेलिंदै कांग्रेस : महासमिति र केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, नेविसंघ विघटनको संघारमा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  १०:०९
1140x725

काठमाडाैं– नेपाली कांग्रेस थप अनिश्चिततातर्फ धकेलिएको छ। केन्द्रीय समितिको बैठक र नेविसंघको महाधिवेशन अनिश्चित भएसँगै महासमितिको बैठक पनि सारिएको छ। महासमितिको बैठक सार्ने औपचारिक निर्णय भने भइसकेको छैन।

_x000D_ _x000D_

धकेलियो महासमिति बैठक

_x000D_ _x000D_

महासमिति बैठक महाधिवेशनपछिको शक्तिशाली निकाय हो। कांग्रेसको विधान संशोधन गर्ने अधिकार महासमिति बैठकलाई हुन्छ। पराजयपछिको कांग्रेसलाई नयाँ जीवन दिन बहुप्रतिक्षित रुपमा हेरिएको महासमिति बैठक अन्ततः सर्ने भएको छ।

_x000D_ _x000D_

घोषित मितिमा महासमितिको बैठक नहुने निश्चित भए पनि नयाँ मिति भने टुंगो लाग्न सकेको छैन। महासमिति बैठक सर्नुलाई नेताहरुले फरकफरक अभिव्यक्ति दिएर पुष्टि गर्ने प्रयास गरेका छन्। विधान मस्यौदा समितिको कार्य नसकिनु, पर्व तथा केन्द्रीय कार्यसमितिमा प्रर्याप्त छलफल हुन समयाभाव भएकाले सार्नुपरेको संस्थापन पक्षका नेताहरुको दाबी छ।

_x000D_ _x000D_

अर्को पक्षका नेताहरु भने संस्थापन पक्षको तर्कलाई स्विकार्ने पक्षमा छैनन्। महासमितिको बैठक पर–पर सार्ने नियतले नै संस्थापन पक्षले पछिल्लो कदम चालेको इतर समूहको निचोड छ।

_x000D_ _x000D_

युवा नेता प्रदीप पौडेलले संस्थापन पक्षको नियत नै महासमिति बैठक पर सार्ने भएकोले रोकिएको बताए। ‘महासमिति सर्नुमा खासै कारण छैन’ उनले भने, 'रुचि नभएर हो। धकेलेर पछाडी लाने मनसाय भएकाले अनिश्चित भएको हो।’

_x000D_ _x000D_

विधान मस्यौदा टुंगिन बाँकी रहेको बहाना बनाइएको उनले बताए। टुंगिन बाँकी खासै विषय नै नरहेको पौडेलको दाबी छ। ‘महासमिति गर्ने हो भने बिदाको समयमा पनि विधान मस्यौदा समितिले काम गर्नुपर्छ,’ उनले भने। पदाधिकारीको संख्या र निर्वाचित वा मनोनित गर्ने विषयमा मतान्तर भए फरक मतसहित केन्द्रीय कार्य समितिमा पेस गर्न सकिने विकल्प उनले सुनाए।

_x000D_ _x000D_

प्रवक्ता विश्वप्रकाश शर्मा विधान मस्यौदा समितिमा रहेका पौडेलको भनाइलाई पूरै इन्कार गर्छन्। विधान मस्यौदा समितिले आफ्नो कार्य नसकी केन्द्रीय समिति बस्न नसक्ने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘विधानमाथि छलफलका लागि पर्याप्त समय अभाव हुन्छ,’ उनले भने, ‘केन्द्रीय सदस्य सबैले धारणा राख्न पाउनुपर्छ। त्यसका लागि केही समय सर्ने हो। सारेर २०७५ बाट २०९० सालमा पुर्‍याउने त होइन नि।’ नियत खराब भएर सार्न लागेको भनाइप्रति शर्माले प्रतिवाद गरे।

_x000D_ _x000D_

पर्वहरुका कारणले तयारी पूरा हुन नसक्दा बैठक सार्न लागिएको मस्यौदा समितिका सदस्य दिलेन्द्र बडुले जानकारी गराए। महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म बस्ने मिति तय गरिएको थियो। त्यसका लागि मूल आयोजक समिति र उपसमितिहरुसमेत गठन गरिसकिएको थियो।

_x000D_ _x000D_

बस्नै नसक्ने केन्द्रीय कार्यसमिति

_x000D_ _x000D_

विभागहरु गठन हुन नसकेको भन्दै सभापतिको आलोचना निर्वाचनमा पराजयपछि बढेको थियो। भदौको सुरुवातदेखि सभापति देउवा विभागहरु गठन गर्ने तयारीमा लागेका थिए। उनले आफूपक्षीय नेताहरुसँग वार्ता गरी तयारी अघि बढाएका थिए। ४२ विभागहरुमध्ये तत्कालका लागि देउवाले अनुशासन र कार्यसम्पादन समिति चयन गर्न पहल गरेका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

कार्य सम्पादन र अनुशासन समिति गठन गर्न भन्दै भदौ ९ मा बैठक डाकिएको थियो। तर, बैठक बस्न सकेन। भदौको तेस्रो साताको लागि पुनः बैठक बोलाइयो। कार्यसम्पादन समिति गठन गर्न चासो कम देखाएर अनुशासन समिति गठनतर्फ मात्रै ध्यान मोडेको भन्दै विवाद भयो। संस्थापनइतर समूहको असन्तुष्टिले २१ भदौको बैठक बस्दै नबसी रोकियो। बैठक पुनः २९ को लागि डाकियो। अनुशासन समितिमा रहने व्यक्तिहरुमा सहमति हुन नसकेपछि भदौ २९ को बैठक पनि स्थगित गरियो।

_x000D_ _x000D_

अनुशासन र कार्यसम्पादन समितिको कारणले बैठक बस्न नसकेपछि उक्त विषयहरुलाई थाती राख्दै असोज २१ मा नेविसंघको विषयमा छलफल गर्न बैठक पुनः बोलाइयो। विषयान्तर भएर विषयमा छलफल भए पनि विवाद उत्कर्षमा पुग्यो। नेविसंघको १२ औं महाधिवेशनमा उमेरहद लगाउने विषयमा पार्टीका समूहबीच विवाद उत्पन्न भएको थियो।

_x000D_ _x000D_

विवादकै बीच संस्थापन पक्षले उमेरहद ३२ वर्ष कायम हुने निर्णयलाई बहुमतले पारित गरेको थियो। त्यस निर्णयबाट रुष्ट बनेको इतर समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि असोज २५ गते बोलाइएको बैठक अनिश्चितकालको लागि रोकिएको थियो।

_x000D_ _x000D_

कार्यक्रमविहीन नेविसंघ

_x000D_ _x000D_

नेविसंघको वर्तमान कार्यसमितिको कार्यवधि २ मंसिरमा सकिंदैछ। पार्टीको बैठक बस्न नसक्दा संघ कार्यक्रमविहीन बन्न पुगेको छ। संघको विधानअनुरुप बढाइएको तीन महिने कार्यकाल सकिएसँगै मंसिर पहिलो साताबाट विघटन हुनेछ।

_x000D_ _x000D_

माथिल्लो निकायको जिम्मेवारी विहीनताको शिकार ‘नर्सरी संगठन’ नेविसंघ हुन पुगेको छ। संघको कार्यसमितिले पार्टीलाई पेस गरेको विधानमा पार्टी संस्थापन पक्षले ‘तोडमोड’ गरेपछि विवाद झांगिएको छ। संघलाई विधान उपलब्ध गराइएको छैन। विद्यमान कार्यसमितिलाई विघटन, निरन्तरता वा तदर्थ समिति गठनका बारेमा पनि पार्टी मौन छ।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध... मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताएका हुन् । मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्