काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने बताएका छन्।
_x000D_
_x000D_
आइतबार मध्याह्न नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ। प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्– वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।