• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्री अधिकारी चैत्य उद्घाटनमा अाउँदा बन्द विमानस्थल ६ दिनका लागि खुला

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०५:३६
1140x725

जुम्ला– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जुम्ला सदरमुकाम खलंगास्थित डुडुल चैत्य (बोधी चैत्य) को गत बुधबार एक समारोबीच उद्घाटन गरे।

_x000D_ _x000D_

मन्त्री अधिकारीले उद्घाटन गरेका डुडुल चैत्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भखरै सार्वजनिक गरेको सय गन्तव्य मध्येको एउटा गन्तव्य पनि हो। तर, मन्त्री अधिकारीले मर्मतका लागि बन्द गरिएको विमानस्थल आफू जानकै लागि खुला गरेको तथ्य खुल्न आएको छ।

_x000D_ _x000D_

मन्त्री अधिकारी, मन्त्रालय तथा प्राधिकरणको माथिल्लो तहमा बसेको कर्मचारीले मर्मत भइरहेको विमानस्थल ६ दिनका लागि खुला गर्न निर्देशन दिए।

_x000D_ _x000D_

अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलले मन्त्री अधिकारी जुम्ला जाने भएपछि बन्द गरिएको विमानस्थल खुला गरिएको स्वीकार गरे। मन्त्री अधिकारीको जुम्लामा दुई वटा कार्यक्रम थियो। ‘एउटा मर्मत भइरहेको विमानस्थल अनुगमन र अर्को डुडुल चैत्यको उघाटन थियो’, उनले भने। मन्त्री अधिकारी १४ गते तारा एयरको जहाजबाट जुम्ला गई १५ गते नै नेपालगञ्ज र्फिता भएको उनको भनाइ छ।

_x000D_ _x000D_

तर, मन्त्री अधिकारी जाने भएपछि विमानस्थलको मर्मत नै रोकिएको थियो। मर्मतको काम गरिरहेको निर्माण एक प्रतिनिधिले भने, ‘विशेष काममा लागि मन्त्री अधिकारी आउँदै हुनुहुन्छ, तपाईंहरुले जहाज अवरतण गर्न सक्नेगरी रनवे सफल गरिदिन भनिएको थियो। सोहीअनुसार हामीले मर्मतको काम रोकेर जहाज अवरतण गर्न मिल्नेगरी रनवे तयार पारेका थियौ।’

_x000D_ _x000D_

जहाज बिग्रिएको बहाना

_x000D_ _x000D_

जुम्ला विमानस्थलमा तारा एयरको एउटा जहाज बिग्रिएर थन्किएको थियो। जहाजको इन्जिन विदेशबाट ल्याई जुम्ला लानुपर्ने थियो। योसँगै मन्त्री अधिकारीको पनि जुम्लामा कार्यक्रम रहेको विमानस्थल खुल्ला गरिएको नेपालगञ्ज विमनस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्।

_x000D_ _x000D_

त्यसमा पनि आवश्यकता हेरेर विमानस्थल सञ्चालन गर्न सकिने भएका कारण केही दिनका लागि विमानस्थल खुला गरिएको उनको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

साथै  विमानस्थल मर्मत आयोजनका प्रमुख इन्जिनियर प्रकाश श्रेष्ठले पनि १४ गते देखि १९ गतेसम्मका लागि विमानस्थल खुल्ला गरेको बताए। अब रनवे मर्मतको काम सकिएपछि मात्रै  विमानस्थल खुला हुने उनको भनाइ छ।

_x000D_ _x000D_

यो बीचमा समिट एयरलाइन्सले दुई वटा उडान गरेको छ। यसैगरी मन्त्री लैजान र ल्याउन तारा एयरले पनि दुई वटा उडान गरेको छ। यसैगरी तारा एयरले विदेशबाट ल्याएको जहाज इन्जिन समेत काठमाडौंबाट जुम्ला लगेको छ। बिग्रिएर बसेको जहाजको इन्जिन परिर्वतनको काम भइरहेको छ। अब भोलिसम्ममा जहाज मर्मत गरेर नेपालगञ्ज ल्याएपछि फेरि विमानस्थल बन्द हुने श्रेष्ठ बताउँछन्।

_x000D_ _x000D_

१८ महिनामा २५ प्रतिशत मात्रै काम

_x000D_ _x000D_

विमानस्थलको रनवे मर्मतको काम सुरु भएको १८ महिनाभन्दा बढी भइसकेको छ। तर, निर्माण कम्पनी एपेक्स पृथ्वी अनेक्स जेभीले अहिलेसम्म २५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ। विमानस्थलको रनवेमा समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ करोड ५२ लाख रुपैयाँमा विमानस्थलको 'रनवे ओभर ले' काम थालेका थियो। विमानस्थल मर्मतका काम २०७४ वैशाखबाट सुरु भएको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

पहिलो पटक १२ महिनामा काम सम्पन्न गर्नेगरी सहमति भए पनि थप ६ महिनाको समय दिंदा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन। फेरि विमानस्थल मर्मतको लागि समय थप्ने तयारी भएको इन्जिनियर श्रेष्ठ बताउँछन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्