• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

थप रहस्यमय बन्दै खशोग्गी हत्या प्रकरण

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ०९:३१
1140x725

एजेन्सी– साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्यामा प्रमुख दोषी मानिएका साउदी राजकुमार महमद विन सलमानले अमेरिकासँगको कुराकानीमा खशोग्गीलाई खतरनाक मुस्लिम बताएको जनाइएको छ। 

_x000D_ _x000D_

राजकुमार सलमानले खशोग्गी बेपत्ता भएपछि र सायदीले उनको हत्या स्वीकार्नुपूर्व उक्त कुरा ह्वाइट हाउसलाई फोनमार्फत बताएका थिए। राजकुमार सलमानले खशोग्गीका विषयमा गरेको टिपप्णी सत्य नभएको साउदी अरबले जनाएको छ। साउदी अरबले यो रिपोर्टलाई गलत भन्दै वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्समा समाचार प्रकाशित भएको छ।

_x000D_ _x000D_

खशोग्गी अमेरिकी अखबारमा काम गर्ने साउदी नागरिक थिए भने उनी आफ्नै शासकको कट्टर विरोधीका रुपमा परिचित थिए। खशोग्गीको मृत शरीर फेला नपरे पनि टर्की, अमेरिका र साउदी अरब आफैंले पनि उनको गत २ अक्टोबरमा टर्कीस्थित इस्तानबुलमा हत्या भएको स्वीकार गरेका छन्। 

_x000D_ _x000D_

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वार्इं जेरेड कुशनर र अमेरिकी राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाकार जोन बोल्टनलाई साउदी राजकुमार सलमानले फोनमार्फत खशोग्गी मुस्लिम अतिवादी समूहसँग मिलेको बताएको भन्दै वासिङ्टन पोस्टले समाचार प्रकशित गरेको छ। 

_x000D_ _x000D_

समाचारमा साउदी राजकुमारले गत ९ अक्टोबरमा कशनर र बोल्टनलाई फोन गरेको बताएको छ। उक्त समयसम्म साउदीले खशोग्गी हत्याको विषयलाई अस्वीकार गरेको थियो। समाचारमा राजकुमार सलमानले अमेरिका–साउदी अरबको सम्बन्ध जोगाउन पनि आग्रह गरेको बताइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

खशोग्गीका परिवारले खशोग्गी आफंैले वर्षौं पहिले मुस्लिम अतिवादी समूहको विरोध गरेको बताउँदै उनी अतिवादी समूहको नजिक रहेको कुरालाई अस्वीकार गरेका छन्। परिवारले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘खशोग्गी कुनै खतरनाक मानिस थिएनन्, यस विषयमा अन्यथा सोच्नु हाँस्यास्पद हुने छ।’

_x000D_ _x000D_

हालसम्म खशोग्गी हत्या अनुसन्धानले के पाइयो?
_x000D_ हालसम्म खशोग्गी हत्या कसरी भयो भन्ने विषयमा कुनै सहमति भएको छैन। खशोग्गी आफ्नी ३६ वर्षे प्रेमिकासँग विवाह गर्न आवश्यक कागजपत्र मिलाउन दूतावास प्रवेश गरेका थिए। बुधाबार टर्कीले उनी दूतावास प्रवेश गर्नेबित्तिकै पूर्वतयारी अनुरुप नै उनको घाँटी थिची हत्या गरिएको बताएको छ। 

_x000D_ _x000D_

टर्कीका सञ्चार माध्यमले यस पूर्व स्रोतलाई उद्धृत गर्दै खशोग्गीलाई यातना दिएको बताएको थियो।

Xtrem
Xtrem
_x000D_ _x000D_

यता साउदीले खशोग्गी हत्यासम्बन्धी आफनो भनाइ लगातार परिर्वतन गर्दै आएको छ। उनी बेपत्ता भएको केही दिनमा साउदीले खशोग्गी दूतावासबाट जीवित नै बाहिर निस्किएको बताएको थियो भने पछि मात्रै अन्तर्राष्ट्रिय दबाबबीच उनको हत्या भएको स्वीकार गरेको थियो। यस्तै हालसम्म साउदीले खशोग्गी हत्या आरोपमा १८ सम्भावित अभियुक्तलाई पक्रिएको छ।

_x000D_ _x000D_

टर्कीले भने खशोग्गी हत्या साउदीले गरेको सार्वजनिक रुपमा नै बताउँदै आएको छ। टर्कीका राष्ट्रपति र साउदीका राजाले गत हप्ता फोनवार्ता गरी अनुसन्धानका विषयमा सहकार्य गर्ने सहमति गरेका थिए।

_x000D_ _x000D_

कुन देशले के भन्यो?
_x000D_ खशोग्गी हत्यापछि साउदीले आफ्नै निकटतम मित्र राष्ट्रबाट पनि आलोचित हुँदै हत्याका विषयमा सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ। साउदी अरबको विश्वासिलो मित्र राष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्पले खशोग्गी हत्याका विषयमा साउदीको जावाफ चित्तबुभm्दो नभएको बताएका छन्। यद्यपि साउदीसँगको हतियार खरिद बिक्री भने नरोक्ने उनले बताएका छन्।

_x000D_ _x000D_

यस्तै बुधबार फ्रान्सका विदेश मन्त्री जीन–यवेस ली ड्रियानले खशोग्गी हत्या एक ‘अपराध’ भएको बताएका छन्। उनले फ्रान्सको अर्थतन्त्र साउदीसँग निर्भर नभएकाले आफूहरुले साउदीलाई नाकाबन्दीसम्म लगाउन सक्ने बताएका छन्। तर नाकाबन्दी कस्तो प्रकारको हुने भन्ने विषयमा उनले केही पनि बताएनन्। बेलायतका विदेश सचिव जेरेमी हन्ट खशोग्गी हत्यासम्बन्धी विषयले अमेरिका र बेलायतलाई साउदीका विषयमा नयाँ तवरबाट सोच्ने मौका दिएको बताएका छन्।
_x000D_  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
सम्बन्धित सामग्री
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्