• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेशी कामदार सम्बन्धी के छ मलेसियाको नीति? काठमाडौंमा मन्त्री कुलासेगरानको प्रष्टोक्ति

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ००:२६
1140x725

काठमाडौंं– मलेसिया सरकारले विदेशी कामदार लिँदा सरकारीस्तरबाटै आपूर्ति गर्न भएको छ। सोमबार नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति सम्बन्धी श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर कार्यक्रमा बोल्दै मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले मलेसिया सरकारले आप्रवासी कामदार सरकारीस्तरबाटै आपूर्ति गर्ने तयारी गरिरहेको बताएका थिए। 

_x000D_ _x000D_

श्रमिक आपूर्ति सम्बन्धी समझदारीपत्र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले हस्ताक्षर गरेका थिए।
_x000D_  
_x000D_ मलेसियामा करिब ४० प्रतिशत श्रमिक आप्रवासी रहेको भन्दै मन्त्री कुलासेगरानले विद्यमान पुराना नीति र कानुनै परिवर्तन गरेर सरकारले अनुगमन वा नियन्त्रण गर्ने मिल्ने गरी विदेशी कामदार लिने बताए।
_x000D_  
_x000D_ मलेसियाले श्रमिक आपूर्ति गर्दै आएका देशसँग सरकारीस्तरमै कामदार आपूर्ति गर्ने विषयमा छलफल र पहल गरिरहेको मन्त्री कुलासेगरानले बताए। उनले भनेर्, मलेसिया सरकारले आप्रवासी कामदार आपूर्ति सम्बन्धी नीति परिवर्तन गरिरहेको छ। मलेसियाको पछिल्लो नीतिले श्रमिक आदानप्रदानमा सहज हुन्छ। मलेसियाले रोजगारी आपूर्तिकर्ता संस्थासँग समन्वय गरेर श्रम विभाग नै स्थापना गरी श्रमिक आपूर्ति गर्ने योजना अघि सारेको छ।’

_x000D_ _x000D_

सरकारीस्तरमै कामदार आपूर्ति गर्ने विषयमा मलेसियाले नयाँ संरचना र खाका तयारी गरिरहेको मन्त्री कुलासेगरानले भनेर्, मलेसिया सरकार विदेशी श्रमिकप्रति जहिले पनि उदार र जवाफदेहिता हँुदै आएको छ। मलेसियाले आप्रवासी कामदारको सुविधा प्रति सचेत र गम्भीर छ।’  

_x000D_ _x000D_

मलेसिया सरकारले अवैध भएर काम गरिरहेका विदेशी कामदारलाई स्वदेश फर्किन अथवा वैध भएर काम गर्ने अवसर पटक–पटक दिइरहेको बताएका थिए। 
_x000D_  
_x000D_ यस्तै, मलेसियाका गृहमन्त्री मुहिद्दिन यासिनले गत बुधबार विदेशी कामदार भर्नासम्बन्धी विद्यमान व्यवस्था परिवर्तन गरी नयाँ प्रक्रियाबाट कामदार आपूर्ति गरिने त्यहाँको संसद्मा जानकारी गराएका थिए। 

_x000D_ _x000D_

हाल मलेसियाले आउटसोर्स कम्पनीबाट विदेशी कामदार लिँदै आएको छ। निजी संस्थाबाट कामदार आपूर्ति गर्दा मानव तस्करी र ठूलो आर्थिक ठगी बढेको भन्दै निजी कम्पनी तथा एजेन्टलाई हटाइ सरकारीस्तरबाटै विदेशी कामदार आपूर्ति गर्ने योजना सरकारको रहेको गृहमन्त्री यासिनले संसदमा बताएका थिए। 

_x000D_ _x000D_

गृहमन्त्री यासिनले मलेसियाको आन्तरिक श्रमिक तथा आप्रवासी कामदार आपूर्ति र व्यवस्थापन गर्ने जिम्मा मानव संसाधन मन्त्रालय दिने समेत जानकारी गराएका थिए।
_x000D_  
_x000D_ मलेसियामा तीन महिनाअघि गठन भएको सरकारले विदेशी कामदारसम्बन्धी व्यवस्थामा सुधारका लागि आवश्यक सुझाव दिन भन्दै पुर्व प्रधानन्यायधीशको अध्यक्षतामा एउटा कार्यदल नै गठन गरेको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्यदलले मलेसिया सरकारले निजी कम्पनी तथा एजेन्टमार्फत विदेशी कामदार लैजाने व्यवस्था र प्रक्रिया नै खारेज गर्न सुझाव दिएको थियो। हाल विदेशी कामदार भर्ना प्रक्रियाका कारण मानव तस्करी र ठगी बढेको भन्दै सरकारीस्तरबाटै आप्रवासी कामदार आपूर्ति गर्न कार्यदलले सुझाव दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मलेसिया सरकारले पनि विद्यमान ऐन तथा नियमावली परिवर्तन गरि विशेष ऐन बनाएर विदेशी कामदार भर्ना प्रक्रियामा आमूल परिवर्तनको तयारी भइरहेको जनाउदै आएको छ।

_x000D_ _x000D_

हाल विदेशी कामदार आपूर्ति गर्ने काम गर्दै आएका निजी रोजगार एजेन्सीलाई व्यवस्थापन गर्दै मानव संसाधन मन्त्रालयमार्फत एक किसिमको मापदण्ड बनाएर सरकारीस्तरबाट विदेशी कामदार लिने पक्षमा मलेसिया सरकार छ।
_x000D_  
_x000D_ आप्रवासी कामदार निजी संस्थामार्फत् भित्राउँदा मानव तस्करीलगायतका विकृति बढ्दै गएको मलेसिया सरकारको बुझाई छ। सय भन्दा बढी श्रमिक आपूर्तिकर्ता संस्था लाइसेन्स नै लिएर काम गर्दै आएको बताइएको छ। 

_x000D_ _x000D_

आउटसोर्स कम्पनी तथा एजेन्टबाट कामदार आपूर्ति गर्दा रोजगारीमा जाने कामदार ठगिने गरेका छन्। मलेसिया सरकारको सरकारीस्तरबाट कामदार आपूर्ति गरेको खण्डमा नेपाली कामदारपनि लाभान्वित हुनेछन्। 

_x000D_ _x000D_

मलेसियाले नेपाल बंगालदेश, भितनाम, इन्डोनेसियालयात १६ देशबाट श्रमिक आपूर्ति गर्दै आएका छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। मलेसियामा करीब ३ लाख नेपाली कार्यरत रहेको छन्। त्यसमा करीब १ लाख ५० हजार कामदार अवैध ढंगले बसेर काम गरिरहेको सरकारी अनुमान छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ००:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज विदेशी मुद्राको विनिमय दर कति ?
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्