• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेयरको 'आदेश'मा घर भत्काउन गएको डोजर बाटो सम्याएर फर्कियो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १३, २०७५  १७:४५
1140x725

पोखरा- पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार पोखरा १, टुँडिखेलमा सार्वजनिक जग्गामा बनेको एक घर भत्काउन आदेश जारी गरे। मेयर जिसीको आदेश पालना गर्दै नापी विभाग तथा इन्जिनियरको टोली त्यतातर्फ लाग्यो। तर महानगरका अन्य आधिकारिक व्यक्ति गएनन्। न मेयर थिए न वडाका कुनै प्रतिनिधि।

_x000D_ _x000D_

संरचना भत्काउन नपाएपछि डोजरले त्यहीँ रहेको बाटो सम्याएर फर्किएको छ।

_x000D_ _x000D_

‘कर्मचारी हातमा पत्र लिएर आएका छन्। आधिकारिक व्यक्तिबिना कसरी घर भत्काउन दिने?’ सोमबार भिडबाट थुप्रैले आवाज उठाउँदै थिए, ‘पहिले आफै संरचना बनाउन स्वीकृत दिने अहिले बिना मुआब्जा भत्काउन पाइन्छ?’

_x000D_ _x000D_

महानगरले भत्काउन आदेश जारी गरेको घर थियो, छविलाल चापागाईंको। उनको जग्गा महानगरले १ मिटर जग्गा र १.५ मिटर नाला गरी २.५ मिटर बाटो क्षेत्र छुट्याएर मिचिएको संरचना भत्काउन आदेश जारी गरेको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

संरचना बनेको जग्गा भने २०६८ सालदेखि नै विवादित रहेको स्थानीय बताउँछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संरचना बनेको २ कित्ता नम्बर सार्वजनिक रहेकाले अदालतमा मुद्दा दायर गरेको थियो। उच्च अदालत पोखरामा सो जग्गाका विषयमा हालसम्म मुद्दा चलिरहेको छ। अदालतमा मुद्दा चलिरहेका कारण सो जग्गामा कुनै पनि संरचना बनाउन तथा किनबेच गर्न नपाउने कानुन छ। 

_x000D_ _x000D_

तर पोखरा महानगरले २०७४ साल चैत २ गते मेयर जिसीकै कार्यकक्षमा सरोकारवाला निकायकै रोहबरमा २ नम्बर कित्तामा ३२.१० वर्ग मिटर जग्गाबाट निकास खोल्न सहमति भएको देखिन्छ।

_x000D_ _x000D_

‘टुँडिखेलमा रहेको छविलाल चापागाईं र गोविन्द कोइरालाको घरबीचमा भएको नाली किनारबाट उत्तरतर्फ १.५ मिटर जग्गा निकासका लागि छोड्ने निणर्य भयो,’ सहमतिमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

नापी विभागका कर्मचारीका अनुसार सहमति अनुसार छोड्ने भनिएको डेढ मिटर जग्गा निकासका लागि छोडिएको छ। ‘पहिले सहमतिमा डेढ मिटर छाड्ने निर्णय भएको देखिन्छ। अहिले २.५ मिटर छोडेर भत्काउन आदेश जारी भएको छ,’ नापी विभागकै एक इन्जिनियरले भने। १.५ र २.५ मिटर कुन लागू गर्ने विषयमा कुरा नमिलेपछि महानगरको डोजर बाटो सम्याएर फर्किएको थियो।

_x000D_ _x000D_

जग्गाधनी चापागाईंले चैतमा नागरिक समाजका अगुवा भनेर पार्टीकै मान्छेबीच राखेर झुठो सहमति भएको आरोप लगाए। सहमतिमा मेयर मानबहादुर जिसी, वडाअध्यक्ष, सदस्य, वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, कानुन अधिकृत राममणि अधिकारी र नागरिक समाजका महेश्वर पोख्रेल, ध्रुव पराजुली, दामोदर रिजाल, लक्ष्मणप्रसाद चापागाईंको हस्ताक्षर छ।

_x000D_ _x000D_

नागरिक समाजका सदस्य भनिएका सबै नेकपाका सक्रिय सदस्य हुन् भने लक्ष्मण जग्गाधनीका भाइ हुन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

महानगरले भने मिचिएको संरचना भत्काइछाड्ने बताएको छ। विभिन्न कारणले रोकिए पनि केही दिनमा नै सहमति गरेर संरचना भत्काउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। ‘अहिले महानगर र संरचना धनीबीच छलफल चलिरहेको छ। सहमति अनुसार महानगरले संरचना केही दिनमा नै भत्काउँछ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज विदेशी मुद्राको विनिमय दर कति ?
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्