• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जब हिन्दु परिवारले क्रिश्चियनकाे लास जलाए

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १३, २०७५  ०९:०२
1140x725

काठमाडाैं– अस्पतालको एउटा लापरबाहीका कारण सर्वसाधारणले कतिसम्म सास्ती खेप्नुपर्छ भन्ने उदाहरण भारतको मध्यप्रदेशस्थित एक अस्पतालले प्रस्तुत गरेको छ।

_x000D_ _x000D_

अस्पतालको लापरबाहीले अस्पतालबाट हिन्दु र इसाईको शव साटिएपछि ठूलो समस्या निम्तिएको छ। अस्‍पतालबाट शव बुझेर जब एक हिन्दु परिवारले क्रिश्चियनको लास जलाए तब क्रिश्चियन परिवार प्रहरी कार्यालयको चक्कर काट्न बाध्य भएको छ।

_x000D_ _x000D_

भोपाल मेमोरियल अस्पतालको एक लापरबाहीले एक इसाईका शव हिन्दु परिवारले प्राप्त गरे र उसको अन्तिम संस्कार समेत गरे। तर इसाई परिवार अस्पताल पुग्दा अर्को व्यक्तिको लास देखेपछि अस्पतालको यस्तो लापरबाहीको खुलासा भयो। जब हिन्दु परिवारले लास जलाएर अन्तिम क्रिया गर्ने तयारी गरिरहेका थिए, इसाई परिवार प्रहरी कार्यालय पुगे।

_x000D_ _x000D_

यस्तो थियो घटना

_x000D_ _x000D_

२७ अक्टुबरमा भोपालका गोविन्द गार्डन निवासी कुंजुमनको हृदयघातका कारण निधन भयो। जसको शव अस्पतालको लास घरमा राखिएको थियो। सोही दिन खुसीलाल नामको अर्को एक व्यक्तिको मृत्यु भएपछि शव सोही मुर्दाघरमा राखियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कुंजुमानको परिवारले शवको अन्तिम संस्कारका लागि ३० अक्टुबरको समय तय गरेर अस्पतालसँग लास लैजाने सहमति गरे। केरलामा रहेका आफन्तहरुको उपस्थितिपछि मात्र अन्तिम संस्कार गर्ने सोचमा उनीहरुले यो समय तय गरेका थिए। यही बीचमा खुसीलालका छोरा अस्पताल पुगेर मुर्दाघरबाट शव उठाएर लगे। उनले आफ्ना बाबुको अन्तिम संस्कार हिन्दु परम्परा र विधि अनुसार सम्पन्न गरे।

_x000D_ _x000D_

यहाँसम्म यो घटना ठिकै थियो। जब कुंजुमानको परिवार ३० तारेखमा शव लिन अस्पताल पुगे अनि घटनाले नाटकीय मोड लियो। उनीहरुले कुंजुमानको नाममा रहेको लास अन्य व्यक्तिको भएको पाए र लास लैजान अस्वीकार गरे। मृतकको लास साटेको भन्दै खोजी गरिदिन आग्रह गरे।

_x000D_ _x000D_

अस्पताल प्रशासनले लास खोजीको क्रममा एक हिन्दु परिवारले लास लगेको भेटियो। बागमुगालियामा बसोबास गर्दै आएका उनीहरुले इसाईको शव लगेको पत्ता लागेपछि अस्पताल र कुंजुमान परिवार उक्त क्षेत्रमा पुगे। उनीहरु पुग्दा खुसीलाल परिवार अन्तिम कार्य सकेर हिन्दु रितअनुसार कोरामा बसेको फेला पर्‍यो।

_x000D_ _x000D_

यसपछि कुंजुमान परिवारले पुलिसमा रिर्पोट गरे। प्रहरीले खुसीलाल परिवारले अस्पतालले आफ्नो पिताको नाममा लास दिएकाले जलाएको तर्क गर्‍यो। प्रहरीले खुसीलालका छोरालाई कुंजुमानको अस्तुसहित प्रहरी कार्यालय उपस्थित गरायो। खुसीलालका छोरा पनि प्रहरीको अनुरोध अनुसार अस्तुसहित हाजिर भए।

_x000D_ _x000D_

प्रहरी चौकीमा खुसीलालका छोरा प्रेमनारायाण र उनका भाइ उपस्थित भए तर यो प्रकरण यसै समाप्त भएन। प्रहरीले खुसीलालका छोरालाई हिन्दुहरुको अन्तिम संस्कार गर्दा बाबुको मुख किन हेरिएन भनेर सोध्यो तर उनले दुखको घडीमा ध्यान नपुगेको स्वीकार गरे।

_x000D_ _x000D_

प्रहरी कार्यालयमा अनौठो मुद्दा आएपछि दर्ता त भयो तर समाधान कसरी निकाल्ने अन्योल परेको छ। प्रहरी अधिकृत लोकेश कुमारले उजुरी आएपछि दर्ता गरेकोले आइपिसीको धारा २९७ अनुसार यसको समाधान गर्ने प्रयासमा आफूहरु रहेको बताए। प्रहरीको अन्तिम कोसिस भनेको क्रिस्चियन परिवारले कम्तीमा अन्तिम अस्तु प्राप्त गरुन् र बाँकी क्रिया पूरा गरुन भन्ने भएको उनले बताए।

_x000D_ _x000D_

तर कुंजुमान परिवार भने अझै पनि अन्योलमा रहेको छ। क्रिस्चियन परम्परा अनुसार लास नै गाड्नुपर्ने भएकाले अस्तु लाने कि नलाने भन्नेमा उनीहरुले निर्णय लिन सकेका छैनन्। खुसीलाल परिवारले भने दुखद घडीमा अस्पतालका कारण गल्ती भएको भन्दै पुन बाबुको लास बुझेर अन्तिम संस्कार गर्ने बताएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका अधिकांश भागमा आज मौसम सफा रहने
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
सम्बन्धित सामग्री
अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ घाइते गभर्नर वेशियरले पनि विमानमा रहेका चालक दलको अवस्था अनिश्चित रहेको र प्रभावित परिवारहरूसम्म जतिसक्दो चाँडो पुग्ने प्रयास भइरहेको बताए... बुधबार, कात्तिक १९, २०८२
तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो। गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थ... सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प अमेरिकन जिओलोजिकल सर्भेका अनुसार यो क्षेत्रमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो। सोमबार, कात्तिक १७, २०८२
ताजा समाचारसबै
देशका अधिकांश भागमा आज मौसम सफा रहने शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत शुक्रबार, कात्तिक २१, २०८२
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्