काठमाडाैं– हानकुक टायर नेपाली बजारमा अाएको छ। नेपालका लागि हानकुक टायरको आधिकारिक बिक्रेता एलएच सर्भिसेस र स्पेयर पार्टस् रहेका छन्।
_x000D__x000D_
एलएच कम्पनी २०१८ मा स्थापित भएको हो। एलएच लक्ष्मी समूह एक स्थापित व्यावसायिक कम्पनीहरुको समूह हो।
_x000D__x000D_
हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी प्रमुख टायर निर्माण ब्राण्ड हो। कम्पनी पिसीआर, एलटिआर, एसयुभी र टिबिआर खण्डमा बलियो उपस्थितिसँग विश्वको सातौं सबैभन्दा ठूलो टायर बेच्ने ब्राण्ड हो। पिसिआर श्रृंखलामा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृंखला छ।
_x000D__x000D_
हानकुक टायरले उच्च इन्धन क्षमता, कम झट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिन्छ। एलएचएसएसले हाल इन्डोनेसिया र कोरियामा अधारित दुई कारखानाबाट हानकुक टायर आयात गरिरहेको छ। हानकुक पछिल्लो केहिवर्ष देखि नेपालमा रहेको छ।
_x000D__x000D_
२०१८ माहानकुक टायरले लक्ष्मी समुहसँगमिलेर नेपालीबजारमा गुणस्तरीय सेवाप्रदानगर्ने योजनालिएर नेपाली बजारमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।