काठमाडौ - विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल ५ ओभरमा झारिएको छ।
वर्षाका कारण खेल सुरु हुन ढिलाइ भएको हो। खेलका लागि साँझ ७:२५ बजे टस हुनेछ भने ७:४१ बजे खेल सुरु हुनेछ। यसअघि खेल भने अंक बाडिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।