काठमाडौं– नेपाल प्रिमियर लिग तेस्रो संस्करण अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा जनकपुरले टस जित्दै बलिङ रोजेको छ ।
त्रिवि मैदानमा जनकपुरले आफूले टस जित्दै कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ । जनकपुरको कप्तानी हरमित सिंहले गरेका छन् भने कर्णालीको कप्तानी सोमपाल कामीले गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।