काठमाडौं- इण्डोनेशियाको लायन एयरलाइन्सको विमान समुद्रमा खसेको छ। १७७ यात्रु र ११ विमान चालक दलका सदस्य बोकेको सो विमानको खोजिकार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
_x000D_
_x000D_
फ्लाइट जेटी ६१०, फ्लाइट बोइङ्ग ७३७ जाकार्ताबाट उडान भर्नासाथै दुर्घटनामा परेको बताइएको छ। विमान जकार्ताबाट पंगकलतर्फ पुग्न लाग्दा समुद्रमा खसको हो। जहाज उडेको १३ मिनेटमै राडारसँग सम्पर्क विच्छेद भएको थियो। इन्डोनेसियाको सरोकारवाला निकायले विमान दुर्घटनामा परेको पुष्टि गरेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।