• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्वार्थ बाझिँदा केन्द्रबिहीन स्थानीय तह

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ०२:२९
1140x725

सुर्खेत– बराहताल गाउँपालिकाले आफ्नो तेस्रो गाउँसभामा छलफलका लागि तयार गरेका १० वटा एजेण्डामध्ये एक थियो, गाउँपालिकाको केन्द्र तोक्ने विषय। तर, अरु ९ वटा एजेण्डामाथि छलफलसहित निर्णय भएपनि केन्द्र तोक्ने एजेण्डामाथि भने छलफल नै नभई सभा सम्पन्न भयो।

_x000D_ _x000D_

गाउँपालिकाको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी निकटका जनप्रतिनिधि विभाजित हुँदा केन्द्र टुंगो नलगाएर सभा समापन गरिएको थियो।

_x000D_ _x000D_

यस्तै, चौकुने गाउँपालिकामा केन्द्र तोक्ने एजेण्डा सभामा पेस हुन समेत सकेको छैन। जनप्रतिनिधिबीच सहमति नजुट्दा गाउँपालिकाको केन्द्र तोक्ने विषय ओझेलमा पर्दै आएको छ। गाउँपालिकाकी उपाध्यक्ष निर्मला राना भन्छिन्, ‘गाउँसभाबाट सर्वसम्मत् रुपमा केन्द्र टुंगो लगाउने भनेका छौं। तर, केही जनप्रतिनिधिबीच कहाँ केन्द्र तोक्ने भन्ने सहमति जुट्न सकेको छैन।’

_x000D_ _x000D_

चौकुनेका केही जनप्रतिनिधिले बिजौराको भुँरेभावरमा केन्द्र हुनुपर्ने माग गरेका छन् भने केहीको माग गुटुको मायाताल हुनुपर्छ भन्नेछ। यसरी जनप्रतिनिधि विभाजित हुदाँ केन्द्र तोक्ने एजेण्डाले गाउँसभामा प्रवेश पाउन नसकेको उपाध्यक्ष रानाले बताइन्। ‘निर्वाचनमा जाँदा पनि बिजौरा केन्द्र हुनसक्ने अवस्था देखिएन’ उनले भनिन्, ‘आगामी गाउँसभाबाट केन्द्र तोक्ने तयारी गाउँपालिकाले थालेको छ।’

_x000D_ _x000D_

बराहताल र चौकुनेले मात्र होइन जिल्लाका ९ मध्ये ७ वटा स्थानीय तहले अहिलेसम्म केन्द्रको टुंगो लगाउन सकेका छैनन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि जनप्रतिनिधिबीच स्वार्थ बाझिँदा गाउँ तथा नगरपालिकाको स्थायी केन्द्र रहने स्थानको टुंगो लगाउन नसकेका हुन्।

_x000D_ _x000D_

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र केन्द्रको टुंगो लगाउने पर्ने व्यवस्था छ। तर, सुर्खेतका दुई वटाबाहेक अन्यले हालसम्म केन्द्रको निर्णय गर्न सकेको छैनन्।

_x000D_ _x000D_

गाउँपालिका तथा नगरपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्यवस्तुको न्यूनतम मापदण्ड तोकिएको छ। सोही मापदण्ड अनुसार नगर÷गाउँसभाबाट केन्द्र सर्वसम्मत तोक्नुपर्ने भए पनि जनप्रतिनिधिबीच विवाद हुँदा केन्द्र तोक्न ढिलाइ भएको हो।

_x000D_ _x000D_

नगर तथा गाउँसभाबाट अनिर्वाय रूपमा केन्द्र तोकिएको निर्णय गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश स्थानीय तहमा केन्द्र तोक्ने एजेण्डा नै सभामा प्रवेश गरेको छैन। स्थानीय तहमा केन्द्रको विषयमा कार्यपालिका र स्थानीयबीच एकमत हुन नसक्दा किचलो कायमै छ। केही स्थानीय तहमा केन्द्र तोक्नुपर्ने एजेण्डा सभामा पेस भए पनि जनप्रतिनिधिबीच स्वार्थ बाझिँदा छलफल नै नगरी सभा समापन गरिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

केन्द्र तोक्दा विवाद भएको खण्डमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर/गाउँसभा तत्काल कायम रहेको सदस्यबीच मतादान गर्नसक्ने व्यवस्था गरिएको छ। तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा केन्द्र टुंगो लगाउनुपर्ने हुन्छ।

_x000D_ _x000D_

गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नसकी नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नसक्ने व्यवस्था समेत ऐनमा छ।

_x000D_ _x000D_

 जिल्लाका गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेंशी नगरपालिका र चिङ्गाड गाउँपालिकाले पनि सभाबाट केन्द्रको टुंगो लगाएका छैनन्। हाल गुर्भाकोटको मेहेलकुना, भेरीगंगा नगरपालिकाको छिन्चु, पञ्चपुरी नगरपालिकाको बावियाचौर, लेकबेंशी नगरपालिकाको कल्याणमा केन्द्र तोकेर काम चलाइएको छ। 

_x000D_ _x000D_

वीरेन्द्रनगर नगरपालिकाको भने यसअघिकै स्थानलाई केन्द्र तोकिएको छ भने सिम्ता गाउँपालिकाले यसअघि नै मतदानबाट केन्द्रको टुंगो लगाएको थियो। सुरुवातमा बजेडीचौर केन्द्र तोकिए पनि मतदानबाट राकम केन्द्र सारिएको अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए। 

_x000D_ _x000D_

स्थानीय तहले स्थायी केन्द्र टुंगो लगाउन नसक्दा कतिपय स्थायी संरचना निर्माणमा समेत समस्या देखिएको छ। नगर तथा गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा र सभाबाट पारित नहुँदा भाडामा कार्यालय सञ्चालनमा ल्याएका स्थानीय तहले स्थायी रूपमा भौतिक संरचना निर्माण गर्न सकेका छैनन्।

_x000D_ _x000D_

लेकवेंशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले भने, ‘विषयगत कार्यालयदेखि नगरपालिकासमेत अस्थायी संरचनामा छ।

_x000D_ _x000D_

नियमित सेवा प्रवाहमा समेत चुनौती बढेको छ।’ केन्द्रको टुंगो नलाग्दा कहाँ जग्गा हेर्ने भन्ने बारेमा अन्यौलता कायमै रहेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए। ‘मेहेलकुना, बोटेचौर र दहचौर सबैका लागि उपयुक्त छन्, केन्द्रको विवाद नगरपालिकामा छैन’ उनले भने, ‘तर केन्द्रको बारेमा छलफल नै नभएकाले हाल मेहेलकुनामा ट्रस्ट हालेर विषयगत कार्यालयका लागि आवश्यक अस्थायी संरचना निर्माण थालिएको छ।’ 
_x000D_     
_x000D_  

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ०२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख ठाकुरले लिइन् शपथ
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ शुक्रबार, चैत २७, २०८२
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपा संसदीय दलको बैठक : उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय पारित शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्