काठमाडौं– शुक्रबार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको सेयर नेप्सेमा सूचीकृत भएको छ।
_x000D__x000D_
समिट माइक्रोफाइनान्सको २ लाख ५० हजार कित्ता बोनस सेयर र ४ हजार ४ सय ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो। त्यस्तै गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९ सय २२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।