काठमाडौं- बालाजुको लोलाङ हाइटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
_x000D_
_x000D_
ना ६ ख ७८३६ नम्बरको ट्रकको ठक्करबाट एक जनाको घटनास्थमै मृत्यु भएको हो। घाइतेको ग्रिनसिटी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा ७० वर्षीया महिला र ५ वर्षका बालक रहेको प्रहरीले बताएको छ।
_x000D_
_x000D_
चालक भने फरार छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।