काठमाडाैं– केन्द्रीय समितिको कार्य विभाजन र प्रदेश समिति पूर्णता दिने कार्यका लागि नेकपा सचिवालयले महासचिव विष्णु पौडेल र राम बहादुर थापा बादल रहेको कार्यदल गठन गर्ने निर्णय गरेकाे छ।
_x000D_
_x000D_
उक्त निर्णयसँगै अाज बसेकाे नेकपाकाे सचिवालय बैठक सकिएकाे छ। बैठकले प्रदेश कमिटीकाे इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष र सचिवकाे टुंगाे गरेकाे महासचिव पाैडेलले बताए।
_x000D_
_x000D_
बैठकले केन्द्रीय समितिका सदस्यहरूकाे कार्यविभाजन गर्ने जिम्मेवारी पनि गठन हुने कार्यदललाई दिएकाे महासचिव पाैडेलले बताए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।