काठमाडौं– काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका कलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।