• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०८३  २१:३९
1140x725

काठमाडौं– सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने व्याख्या गरेको छ। सर्वोच्चको यो नजिर स्थापित भएपछि अब भ्रष्टाचारसहित सबै मुद्दामा एक तहको अदालतबाट दोषी ठहर भए पनि निर्वाचनमा उम्मेदवार हुन र जित्न पाउनेछन्।

सुरु अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेदवार रद्द गर्न नपाइने व्याख्या अदालतले गरेको हो। सुरु तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेदवार बन्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार सङ्कुचन हुने व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेदवारको अयोग्यताका सम्बन्धमा नयाँ नजिर स्थापित गरेको छ।

अधिवक्ता वीरेन्द्रबहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) को योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले सो व्याख्या गरेको हो। अदालतले सुरु फैसलाविरुद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानुनी व्यवस्थासमेतका आधारमा सो व्याख्या गरेको हो।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुँडालको संवैधानिक इजलासले गुरुङको हकमा मनोनयन दर्ता र मतपरिणाम घोषणा अवधिसम्म भने योग्यतामा प्रश्न नरहेको पनि फैसलामा उल्लेख गरेको छ। सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा अन्तिम फैसला भएको मितिदेखि मात्र गुरुङको योग्यता नपुग्ने ठहर संवैधानिक इजलासको छ।

फैसलामा भनिएको छ, “एक तहबाट कसुर ठहर भएको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्नबाट प्रचलित कानुनले स्पष्टसँग रोक लगाएको अवस्थामा बाहेक तल्लो तहको अदालतले गरेको फैसलाउपर चित्त नबुझाई प्रचलित कानुनबमोजिम पुनरावेदन गरी मुद्दा विचाराधीन रहेकै अवस्थामा निजलाई कैदीसरह मानेर निर्वाचनमा भाग लिने राजनीतिक अधिकारमा सङ्कुचन गर्नु न्यायसङ्गत हुँदैन।”

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको व्याख्याले कुनै पनि मुद्दामा सुरु अदालतबाट दोषी ठहर भए पनि हालकै कानुनअनुसार भने निर्वाचनमा भाग लिन रोक लाग्ने छैन। प्रचलित निर्वाचन कानुनहरूमा अदालतले फौजदारी कसुरमा दोषी ठहर गरेको व्यक्तिलाई विभिन्न समयसीमा र सर्तमा उम्मेदवार बन्न रोक लगाएको छ, तर अदालतको परिभाषामा सुरु अदालत राखिएको छैन। व्यवहारमा भने सुरु अदालतबाट दोषी ठहर भएको व्यक्तिले उम्मेदवारी दिएमा उजुरी वा निवेदनका आधारमा उम्मेदवारी खारेज भइरहेका छन्।

व्याख्यामा अदालतले कुनै पनि तहमा मुद्दा चलिरहँदा वा फैसलाउपरको पुनरावेदनको म्याद बहाल रहेको अवधिमा फैसला कार्यान्वयन नहुँदा व्यवस्थालाई आधार मानिएको छ। माथिल्लो अदालतले तल्लो तहको फैसलालाई परिवर्तन गर्न सक्ने आकलनमा तत्काल फैसला कार्यान्वयन नगरिने विधिशास्त्रीय मान्यता छ। संवैधानिक इजलासले यसरी तत्काल फैसला कार्यान्वयन गर्दा सम्बन्धित व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा अपूरणीय क्षति पुग्न सक्ने पनि व्याख्यामा उल्लेख गरेको छ।

के थियो विवाद?

Xtrem
Xtrem

रिट निवेदक कार्कीले निर्वाचनमा भाग लिन गुरुङ अयोग्य रहेको अवस्थामा निर्वाचित भएकाले निर्वाचनको प्रक्रिया सुरुवातदेखि नै बदरको माग गर्नुभएको थियो। गुरुङले ज्यान मार्ने उद्योग मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट पाँच वर्ष कैद सजाय पाएको तर भुक्तान नगरेकालाई मुख्य विवादका रूपमा अदालतमा प्रवेश गराइएको थियो। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (छ) अनुसार सजाय भुक्तान गरेको छ वर्ष नपुगेका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ। उक्त कानुनी व्यवस्था अनुसार निर्वाचनको प्रक्रिया बदरको माग निवेदकले गर्नुभएको थियो।

इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेदवारको अयोग्यताका विषयमा व्याख्या गरेको छ। पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहँदा राजनीतिक/निर्वाचन अधिकारमा बन्देज नहुने व्याख्या अदालतको छ। तल्लो अदालतले कैद सजाय ठहर गरे पनि माथिल्लो अदालतमा सो फैसलाउपर पुनरावेदन दर्ता भई विचाराधीन रहनु मुद्दा अन्तिम भएको नमानिने व्याख्या अदालतले गरेको छ।

अदालतले पुनरवलोकनको व्यवस्थालाई अधिकार नभई संवैधानिक सुविधा भएको व्याख्यासमेत गरेको छ। पुनरवलोकन दर्ता गर्दैमा फैसला कार्यान्वयन नरोकिने पनि व्याख्यामा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटि... बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्