• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य

64x64
नेपाल लाइभ शुक्रबार, साउन २९, २०८३  ०९:१०
1140x725


काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका ठूलो नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको ७५ रुपैयाँ छ। सानो लोकल गोलभेडा प्रतिकेजी औसत २७ रुपैयाँ ५० पैसा तथा टनेलको ४७ रुपैयाँ ७५ पैसा रहेको छ।

रातो लाम्चो आलुको औसत मूल्य प्रतिकेजी ४९ रुपैयाँ ८३ पैसा, गोलो र मुडे रातो आलुको ५० रुपैयाँ ८३ पैसा तथा भारतीय रातो आलुको ३६ रुपैयाँ छ। सेतो आलुको औसत मूल्य ३४ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ६२ रुपैयाँ ३३ पैसा छ।

तरकारीमध्ये लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, तराई गाजरको ७५ रुपैयाँ, लोकल बन्दाको ३५ रुपैयाँ र स्थानीय काउलीको ९५ रुपैयाँ रहेको छ। रायोको साग प्रतिकेजी औसत १०२ रुपैयाँ ५० पैसा तथा पालुंगोको साग २२५ रुपैयाँ छ।

यस्तै, बोडी र मकै बोडीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, घिउ सिमीको ८० रुपैयाँ, भटमासकोशाको १०५ रुपैयाँ, करेलाको ४५ रुपैयाँ र लौकाको ५५ रुपैयाँ रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

च्याउतर्फ कन्य च्याउको औसत मूल्य प्रतिकेजी २५८ रुपैयाँ ३३ पैसा, डल्ले च्याउको ४१६ रुपैयाँ ६७ पैसा, राजा च्याउको ३१५ रुपैयाँ र सिताके च्याउको ९०० रुपैयाँ छ। कुरीलो र जिरीको सागको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ रहेको छ।

फलफूलतर्फ फुजी स्याउको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ छ। नेपाली केराको औसत मूल्य प्रतिदर्जन २७५ रुपैयाँ तथा मालभोग केराको १९० रुपैयाँ रहेको छ।

कागतीको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अनारको ३५० रुपैयाँ, मालदह आँपको २६५ रुपैयाँ, चोसा आँपको २४० रुपैयाँ र हरियो तरबुजाको ५५ रुपैयाँ छ।

यस्तै, जुनार प्रतिकेजी औसत २८५ रुपैयाँ, भुईँकटहर प्रतिगोटा १९० रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ४५ रुपैयाँ, नेपाली मेवाको ८५ रुपैयाँ र भारतीय मेवाको ११० रुपैयाँ रहेको छ।

महँगो फलफूलमध्ये एभोकाडो र ड्रागन फ्रुटको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ छ। अमलाको २६० रुपैयाँ तथा हरियो नरिवलको १६० रुपैयाँ रहेको छ।

अदुवाको औसत मूल्य प्रतिकेजी २१५ रुपैयाँ, सुकेको खुर्सानीको ५२५ रुपैयाँ, हरियो अकबरे खुर्सानीको २७५ रुपैयाँ र हरियो धनियाको २५० रुपैयाँ छ।

सुकेको चाइनिज लसुन प्रतिकेजी औसत २३० रुपैयाँ तथा नेपाली लसुन १९० रुपैयाँमा कारोबार भइरहेको छ। माछातर्फ सुकेको माछाको औसत मूल्य प्रतिकेजी ९०० रुपैयाँ, ताजा रहु माछाको ३५० रुपैयाँ र बचुवा माछाको ३१५ रुपैयाँ रहेको समितिले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य
सम्बन्धित सामग्री
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका ठूलो नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ। शुक्रबार, साउन २९, २०८३
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार साँझ निगमले एक विप्ति जारी गर्दै साविकको भन्दा २० प्रतिशत बढी ग्यास आयात तथा विक्रीवितरण भइरहेकाले अनावश्यक भण्डार गर्नेलाई... बिहीबार, साउन २८, २०८३
इन्भेस्टमेन्ट बैंकबारे राष्ट्र बैंकले भन्यो : कारोबारमा कुनै समस्या देखिएन राष्ट्र बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा आफूले नजिकबाट अनुगमन गरिरहेको र वि... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार शुक्रबार, साउन २९, २०८३
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य शुक्रबार, साउन २९, २०८३
विद्रोही कांग्रेसको राष्ट्रिय भेला उद्घाटन आज शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्