• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मानसिक तनाव कसरी घटाउने ?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  ००:५९
1140x725

मान्छेलाई रोगी बनाउने कारण मध्ये मानसिक तनाव पनि एक हो । तनावका कारण उच्च रक्तचाप, पेटको अल्सर र मुटुसम्बन्धी रोग जस्तो ः हार्ट एट्याक हुने सम्भावना उच्च हुन्छ । 

_x000D_ _x000D_

छिटो विभिन्न रोग लाग्नुमा मानसिक तनावलाई प्रमुख कारण मानिएको छ । जति मानसिक तनाव बढ्यो, त्यति चिन्ता बढ्छ र काममा राम्रोसँग ध्यान दिन सकिँदैन अर्थात् मानसिक तनावले उत्पादनशीलता घटाउँछ । मानसिक तनावकै कारण रिस उठ्ने, मुड खराब हुने र झगडा गर्न मन लाग्ने हुन सक्छ  ।

_x000D_ _x000D_

त्यसैले मानसिक तनाव ब्यबस्थापन जरुरी हुन्छ । त्यसका लागि दैनिक जीवनमा अपनाउन सकिने कुरामा जोड दिनुपर्छ । अवस्था जस्तोसुकै भए पनि काम गर्नु नै पर्छ । राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गर्ने उत्साह हुँदैन र जोस जाँगर चल्दैन । यसका कारण तनावमा झन् वृद्धि हुन्छ । त्यसैले तनाव लिएर भन्दा साथीभाइहरुसँग रमाइलो गर्दै काम गर्ने वातावरण बनाउनुपर्छ । एकअर्काको काममा सहयोगी हुँदा र सामूहिक काम गर्दा तनाव घट्दै जान्छ  ।

_x000D_ _x000D_

काम गर्ने स्टाफसँग होस् वा घरपरिवारसँग राम्रो सम्बन्ध र विश्वासको वातावरण बनाउनुपर्छ । एक अर्कामा विश्वास, प्रेम, सद्भाव भएन भने अफिस वा घरको वातावरण राम्रो हुन सक्दैन । एक आपसमा विश्वासको वातावरण भयो भने तनाव हटाउनुका साथै मनमा सकरात्मक तरंग सिर्जना हुँदै जान्छन् ।

_x000D_ _x000D_

अहिलेको अवस्थामा विपद्मा परेकालाई राहत दिएर वा उद्धारमा सहयोग पु¥याएर आत्मसन्तुष्टि हासिल गरेर पनि तनाव ब्यबस्थापन गर्न सकिन्छ  । कुराको विषय पनि पुनर्निर्माण अन्यत्र विपद्पछि भएका राम्रा कामलाई लिएर बनाउनु राम्रो हो । भत्कियो, बिग्रियो, सकियो भन्दा पनि यही अवस्थाबाट अघि बढ्नुपर्छ भन्ने भावनाको विकास गर्न जरुरी हुन्छ  ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सम्पन्न गरेको काममा कसैको बढी र कसैको घटी मिहिनेत परेको हुन सक्छ तैपनि सबैको प्रयासले यो काम सफल हुन सकेको हो भनेर आफ्नो टिमलाई जस दिने बानी बसाल्दा आफूलाई अरुले हेर्ने दृष्टिकोण राम्रो हुन्छ । जसले गर्दा अरुले प्रशंसा गर्न थाल्छन् । यसले खुसी मिल्छ र नकारात्मक भावना सिर्जना हुन दिँदैन  । 

_x000D_ _x000D_

कसै–कसैमा राम्रो कामको जस आफूले लिने र बिग्रेको कामको दोष अरुमाथि थोपर्ने बानीे हुन्छ । यस्तो बानीले आफूलाई नै घाटा पु¥याउँछ । नराम्रो कामको दोष पनि आफूले लिन सक्नु धेरै महान्  कुरा हो । त्यसो गर्दा आफ्नो टिमले झन् आदर भावले हेर्नेछ । 

_x000D_ _x000D_

प्राविधिक कठिनाइले, ज्ञानको कमी, नयाँ कर्मचारी भएकाले जस्ता विभिन्न कारण एउटैलाई काम पूरा गर्न कठिनाइ हुनसक्छ, त्यस्तो बेलामा सहयोग दिनु राम्रो हुन्छ । 

_x000D_ _x000D_

फुर्सदका समयमा आफूलाई मनपर्ने क्रियाकलाप गर्ने, घरपरिवारसँग रमाइलो गर्ने र घुम्ने जस्ता काम गर्नुपर्छ । एक्लै बसेर प्रकृतिले वा कसैले दिएको पीडा सम्झेर गम्भीर हुनुहुँदैन । आफलाई परेको समस्या सेयर गर्दा अरुले पनि उपाय निकाल्न सक्छन् । 

_x000D_ _x000D_


_x000D_ डा. कपिलदेव उपाध्यय 
_x000D_ वरिष्ठ मनोचिकित्सक 

_x000D_ _x000D_


_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुन तोलाको ४ सय बढ्यो
सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती
मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुन तोलाको ४ सय बढ्यो मंगलबार, चैत २४, २०८२
सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज मंगलबार, चैत २४, २०८२
कर्णाली सरकारद्वारा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय मंगलबार, चैत २४, २०८२
रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्